कपडाका मास्कले धुलोधुवाँ छेक्दैन

कपडाका मास्कले धुलोधुवाँ छेक्दैन
काठमाण्डाै । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ।काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हाे ।  अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार...

देउवा पत्नी आरजू मन्त्री बन्ने ‘नो चान्स’ !

देउवा पत्नी आरजू मन्त्री बन्ने ‘नो चान्स’ !
काठमाडौं /‘आरजू म्याडम नै मन्त्री बन्नुपर्छ, म्याडमले माननुभएन भने उहाँले छानेका महिला सांसदालाई नै मन्त्री बनाउनुपर्छ,’ ईश्वरी न्यौपानेसहित आधा दर्जन जति महिला सांसदहरुले अहिले कांग्रेसभित्र यसो भनिरहेका छन् । ‘म्याडम आरजू’ अर्थात् पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवाले भने मन्त्री बन्ने आश मारिसकेकी छिन् । प्रचण्ड प्रधानमन्त्री बन्नासाथ आरजूले मन्त्री बन्ने कसरत थालेकी थिइन्, तर द...

मन्त्रीको निर्देशनमा ४४६ ग्राहकको बिजुली काटियो

मन्त्रीको निर्देशनमा ४४६ ग्राहकको बिजुली काटियो
काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुली काटेका छन्।ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हाे । उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ अर्ब रुपैयाँ महसुल ग्राहकसँग उठाउन सकेको छैन। त्यसमध्ये नगरपालिकाले तिर्नुपर्न...

नेपालमा मन्दिरकाे संख्या कति छ ? पुरातत्व विभागलाई नै थाहा छैन

नेपालमा मन्दिरकाे संख्या कति छ ? पुरातत्व विभागलाई नै थाहा छैन
काठमाण्डाै । देशभर मन्दिरको संख्या कति होला? यो प्रश्न पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई सोधियो। ‘धेरै छन् तर गणना भने गरिएको छैन्,’ दाहालले जवाफ  फर्काए,‘सय वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिरको संख्या भने २ हजारभन्दा बढी छ।’  यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ? दाहाल भन्छन्,‘धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ।’ प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलम...

अाेखलढुंगामा बाँदरविरुद्ध प्रशासनमा उजुरी

अाेखलढुंगामा बाँदरविरुद्ध प्रशासनमा उजुरी
अाेखलढुंगा । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे। कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन्। पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ। बजारबाट फर्किएर बारीम...

कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी

कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी
काठमाडौं / कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ ।तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको हो ।  खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघको महाधिवेशन लागत खान र बस्नलाई मात्र ४ करोड ३२ लाख खर्च भएको देखिन्छ ।...

एमाले स्थानीय निकायको संख्या थोरै बनाउने पक्षमा

एमाले स्थानीय निकायको संख्या थोरै बनाउने पक्षमा
काठमाडौं / एमालेमा स्थानीय निकायको संख्या धेरै ठूलो बनाउन नहुने बहस सुरु भएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेकै संख्याको सेरोफेरोमा सहमति खोज्ने गरी अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका छन् । स्थायी समितिको जारी बैठकमा सोमबार स्थानीय तह निर्धारण सम्बन्धि एजेण्डामा छलफल भएको थियो । बैठकमा अध्यक्ष केपी ओलीले स्थानीय निकायको पुनर्संरचना गर्न गठित आयोगको प्रस्तावकै सेरोफेरोमा रहे...

पूर्वमुमाबडामहारानीको महेन्द्र मञ्जिल अन्धकारमा

पूर्वमुमाबडामहारानीको महेन्द्र मञ्जिल अन्धकारमा
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ । पटक–पटक ताकेता गर्दासमेत महसुल नतिरेपछि आइतबार लाइन काटिएको हो । प्राधिकरण रत्नपार्क वितरण केन्द्रका लेखा प्रमुख टीकादत्त ढकालले महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार बक्यौता छ । जरिवानाबाहेक मात्रै ३७ लाख ३१ हजार बक्यौता छ । समयमा महस...

विधुत प्राधिकरणको ९ अर्ब महसुल उठन बाकि, सरकारी कार्यालयको मात्र १९ करोड

विधुत प्राधिकरणको ९ अर्ब महसुल उठन बाकि, सरकारी कार्यालयको मात्र १९ करोड
काठमाडौं । प्राधिकरणले ग्राहकसँग करिब नौ अर्ब रुपैयाँ महसुल उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयका १९ करोड रुपैयाँ  छ । सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका लेखा प्रमुख टंक श्रेष्ठका अनुसार कुलेश्वर वितरण केन्द्रले ठूलो बक्यौत...

विप्लव माओवादीमा को-को मिसिए ?

विप्लव माओवादीमा को-को मिसिए ?
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पाँच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको घोषणा गरेका हुन् । माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा मदनवादीका विष्णु ढुंगाना, इस्लामहवारी र सुदर्शनले हस्ताक्षर गरेको वक्तव्यमा त्यसको घोषणा भएको हो । परिबन्दले माओवादी क्रान्तिकारी अ...
trusted online casino malaysia