राजपरिवारले सिकार खेलेका दरबारका ओखेटोपहार कुहिँदै
काठमाण्डाै । तत्कालीन राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार (जीवजन्तुका हाड, छाला आदि)लाई सुरक्षित राख्न उचित पहल नहुँदा प्रायः सबै कुहिएका छन्। ओखेटोपहार कुहिएकाले ती राखिएको घर (फरासखाना) दुर्गन्धित बनेको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयको पश्चिमतर्फ रहेको फरासखानामा ती ओखेटोपहार राखिएका थिए। राजपरिवारले नारायणहिटी दरबार छाडेर गएपछि फरासखाना बेवारिसे बनेको छ। त्यहाँ रहेका ओखेटोपह...












