राष्ट्र बैंकलार्इ भन्सार बिभागकाे पत्र – बिदेशमा रहेका नेपालीले सयग्राम सुनकाे टुक्रा ल्याउन पाउने ब्वस्था मिलाउन अाग्रह
काठडमौं । भन्सार विभायलले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाएन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको ...










