नेपाल पत्रकार महासंघको विरोध हुँदा हुँदैपनि प्रेसमाथि अंकुश लगाउने विधेयक संसदमा दर्ता

नेपाल पत्रकार महासंघको विरोध हुँदा हुँदैपनि प्रेसमाथि अंकुश लगाउने विधेयक संसदमा दर्ता
काठमाडौं । सरकारले प्रेसमाथि अंकुश लगाउने गरी तयार पारेको मिडिया काउन्सिल विधेयक बिहीबार संसदमा दर्ता भएको छ । विधेयकमा पत्रकारले आचारसंहिता विपरीत समाचार लेखे १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।श्रमजीवी पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्नेगरी दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा हालको प्रेस काउन्सिललाई नेपाल मिडिया काउन्स...

झापामा भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प

झापामा भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प
झापा / भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ। वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, ज...

ललितनिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

ललितनिवास प्रकरणः राजदूत पौडेल पनि तानिए
सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिने सम्बन्धि निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिने सम्बन्धि निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । आजको नागरिक दैनिकमा खब...

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन
काठमाडौं / विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ । भदौमा पारि...

सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम

सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम
सोलुखुम्बु / विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा बुद्धवीर बाहिङले लेखेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको...

भोली विहान बिहान ७ बजे देखी आईतबार साँझ ५ बजेसम्म नेपाल भारत सिमा बन्द हुने

भोली विहान बिहान ७ बजे देखी आईतबार साँझ ५ बजेसम्म नेपाल भारत सिमा बन्द हुने
काठमाडौं । कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । नाक...

नयाँ तरिकाबाट देशभर कांग्रेसको जागरण अभियानको शुभआरम्भ

नयाँ तरिकाबाट देशभर कांग्रेसको जागरण अभियानको शुभआरम्भ
काठमाडौं । स्थानीय, प्रदेश र केन्द्र तीनै तहको चुनावमा नराम्रो पराजय भोगे संगै इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेस पुरानो साख जोगाउन प्रयासरत छ । प्राय सधैरभरी राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहेको कांग्रेस निर्वाचन पछि प्रतिपक्षको भुमिकामा समेत कमजोर अवस्थामा पुगेको छ । आन्तरीक रुपमा गुट उपगुटमा विभाजित कांग्रेसको विधान अनुसारका संगठन समेत चलायमान हुन सकेको छैन । भातृ तथा सुभेच...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव भएपछि

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव भएपछि
काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ ।परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण शुरु भएको छ । एसइई परीक्षा न...

अब बालबालिकाकाे दिवा खाजाको सट्टा अभिभावकलाई नगद दिइने

अब बालबालिकाकाे दिवा खाजाको सट्टा अभिभावकलाई नगद दिइने
काठमाडौँ । सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ। विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ प्रभावकारी उपायका रूपमा अघि बढाइएको थियो। यसकै लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा २०५२ सालदेखि ‘शिक्षाका लागि खाद्य परियोजना’ सुचारु छ। सम्झौता...

मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई
काठमाडौं / भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ। मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुने...
trusted online casino malaysia