वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक

वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक
काठमाडाैं । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरणमा पुनः रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको मंगलबारको इजलासले अल्पकालीन आदेशमार्फत वंशजको नागरिकता वितरणमा रोक लगाएको हो । यसअघिका आदेश कार्यान्वयनमा द्विविधा देखिएको भन्दै कानुनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुन आवश्यक र मनासिव देखिएको आदेशमा भनिएको छ । स...

कांग्रेसको आजदेखि ‘जागरण अभियान’ कार्यक्रममा माला, ब्याज र खादा नलगाउने

कांग्रेसको आजदेखि ‘जागरण अभियान’ कार्यक्रममा माला, ब्याज र खादा नलगाउने
काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ। पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो। एक महिना ९जेठ २५गते० सम्म सञ्चालन हुने अभिय...

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौं / सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशले यसअघि बृहत् पूर्ण इजलासले दिएको परमादेशलाई चुनौती दिएको छ । सरकारलाई बाँकी रह...

नाबालक नै बलात्कारी बन्नुकाे कारणा यसाे बताउँछन् ‘मनोविद्’

नाबालक नै बलात्कारी बन्नुकाे कारणा यसाे बताउँछन् ‘मनोविद्’
काठमाडौं । नाबालकलाई पनि किन लाग्छ जबर्जस्ती करणीको अभियोगरु कति वर्ष पार गरेपछि जबर्जस्ती करणीको हदमा पुग्छ मानिसरु यी र यस्तै प्रश्नहरु धेरै आउँछन्, जब नाबालक बलात्कारी ठहरिन्छ। बाल मनोविज्ञानको भाषाअनुसार किशोराबस्था लागेपछि विपरित लिंगप्रति आकर्षित हुन्छन्। तर यहाँ त नाबालकमाथि जबर्जस्ती करणीको अभियोगै लाग्न थालेको छ। एक सरकारी तथ्यांकले १० वर्ष मुनीका बालकहरुलाई पनि जबर्जस्ती करणीको अभियोग...

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने
काठमाडौं। पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ। मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ। कानुनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृ...

एक अर्ब लगानी हुँदापनि अझै २२ प्रतिशत बालबालिकाले खोप पाएनन्

एक अर्ब लगानी हुँदापनि अझै २२ प्रतिशत बालबालिकाले खोप पाएनन्
काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगा...

पोखरामा भेटियो गोमन सर्प !

पोखरामा भेटियो गोमन सर्प !
पोखरा। पोखरा १९ को घार्मीस्थित बाँसघारीमा २ वटा गोमन सर्प देखिएको छ । तराई क्षेत्रमा हुने गोमन सर्प पछिल्लो समयमा पहाडी क्षेत्रमा देखिएको हो । २०३८÷३९ सालमा पहिलोपटक १ विदेशी समूहले अन्नपूर्ण संरक्षण क्षेत्रको लान्द्रुकमा गोमन सर्प देखेको तथ्य बाहिर आएको थियो । अहिले स्याङ्जा लगायतका जिल्लामा गोमनको अण्डा भेटिएको छ । २०६० सालपछि बाक्लो रुपमा देखिएकोे सर्प विज्ञहरु बताउँछन् । सोमबार दिउँसो ३ बजे...

गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु

गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु
काठमाडौं । बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी ५ बर्षीया आकृती साहको ज्यान गएको छ । अस्पतालका डा. रविन्द्रभक्त तिम्लाले बालिकालाई शल्यक्रियाको क्रममा गलत रगत दिएको स्विकार गरेका छन् । मुटुको भल्भमा समस्या देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको साहको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नु पूर्व अस्पतालले नै ट...

काठमाडौंमा हैजाकाे जीवाणु फेला

काठमाडौंमा हैजाकाे जीवाणु फेला
काठमाडौं / दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए । उनक...

४ अर्ब ४३ करोडको तेल भारत निर्यात

४ अर्ब ४३ करोडको तेल भारत निर्यात
काठमाडौँ / वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए । आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ । आजको नागरिक दैन...
trusted online casino malaysia