सरकारमै नरहने भएपछि माओवादी मन्त्री पोका बाँध्दै काेठा सर्दै

काठमाडौं ।  नाैं महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित क्वाटरमा बस्दै आएका माओवादी मन्त्रीका सहयोगी बुधबार दिनभर व्यक्त भए । मन्त्रीक्वाटरबाट सरसामान सार्नुपर्ने भएपछि कोही पोखापन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए । पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पद खोसिएपछि माओवादीका कोही मन्त्री डेरा सरिसके भने अधिकांश सर्ने तयारी गर्दैछन् । नेक...

ओलीले देउवालाई भने- सहमतिय सरकारको नेतृत्व गर्नुस्

ओलीले देउवालाई भने- सहमतिय सरकारको नेतृत्व गर्नुस्
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालको अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् । एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संबादमा भनेका छन् ,’देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’  देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने बचन दिइसकेकाले अहिलेलाई केही ग...

२६ वर्षमा २२ सरकार : अर्थतन्त्र चौपट : नारा लाग्छ अब अार्थिक क्रान्ति

काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ। मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ...

विकास बजेटबाट सवारी सुविधा : सचिवले बाइक लिए, गाउँ गएनन्

ललितपुर । नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे। स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे। तर सचिव आएनन्। आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए। आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि...

वद्धभत्ता १५ सय कि २ हजार ? अल्मलियो विभाग

काठमाडौ । सरकारले आगमी वर्षदेखि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेपछि बृद्धभत्ता कति बितरण गर्ने भन्नेमा अन्नयोल देखिएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार अहिलेसम्म बृद्धभत्ता मासिक ५ सय रुपैयाँ पाएका छन् भने औषधि खर्चबापत ५ सय रुपैयाँ  । बजेटलेघोषणा गरेको दोब्बर भत्ताको ५ सय रुपैयाँ मौ हो कि औषधि उपचार खर्चको ५ सय रुपैयाँ पनि हो भन्नेमा अन्योल देखिएको हो  । दोब्बरको आधार भत्ताको ...

यसकारण अविश्वासको प्रस्ताव सामना गर्दैछन् ओली ?

यसकारण अविश्वासको प्रस्ताव सामना गर्दैछन् ओली ?
काठमाडौं / प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो रोजेका छन् । ओलीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र माओवादी केन्द्रले बुधबार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अल्पमतमा परिसकेपछि राजीनामाको सट्टा ओली किन अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे ? यसका पछाडि केही कारण छन...

विकसित मुलुकसरह छ नेपालमा सूचना प्रविधिको पहुँच

विकसित मुलुकसरह छ नेपालमा सूचना प्रविधिको पहुँच
काठमाडौं / नेपालको कुल जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन् । राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन । सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ । यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्वका १३९ मुलुकमध्ये...

काँग्रेसको दाबी अबको प्रधानमन्त्रीमा

काठमाण्डु । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ ।यसका लागि ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए । ‘सरकारबाट माओवादी बहिर्गमनपछि वर्तमान सरकार संसदमा अल्पमतमा परेको छ’, केसीले भने, ‘यस अवस्थामा काँग्रेस र माओवादीकै बीचमा सहमत...

गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई ८ , चैतसम्म प्रचण्ड प्रधानमन्त्री

गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई ८ , चैतसम्म प्रचण्ड प्रधानमन्त्री
काठमाडौं । नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्ऽले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् ।स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो । दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभाग...

केसीलाई चिकित्सक खटाउँन अस्पतालले माग्यो जिल्ला प्रशासनसँग अनुमति

केसीलाई चिकित्सक खटाउँन अस्पतालले माग्यो जिल्ला प्रशासनसँग अनुमति
काठमाडौं । त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन’ रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमइा पठाएका छन् । र बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ ।जिल्ला प्रशासनले डा. ...
trusted online casino malaysia