यी अभियुक्तले गरे ६ जनाको घांटी थिचेर हत्या, ३२ लाई बलात्कार
काठमाडौ । एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कवक्क भयो ।२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो ।
यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरील...









