२३ वर्षीय युवतीलाई नागैं पारेर गाउँ घुमाइयो
पन्जाब । प्रेम गरेको आरोपमा पाकिस्तानकी २३ वर्षीय युवतीलाई नग्न बनाई गाउँ घुमाइएको छ । पन्जाब प्रान्तकी एक युवतीलाई परिवार र गाउँलेले सार्वजनिक रुपमा बेइज्जत गरेका हुन् । युवतीको पहिचान गोप्य राखिएको छ ।
कपाल मुण्डन र मोसो
गाउँ घुमाउनुअघि उनको कपाल मुण्डन गरी अनुहारभर कालोमोसो दलिएको थियो । युवतीको नग्न परेडमा उनका बुबाआमा पनि सहभागी भएका थिए । छोरीले प्रेम गरेर घरको बेइज्जत गरेको भन्दै उनलाई सा...











