प्रस्तावित राजदूतहरु अख्तियारको छानबिनमा

प्रस्तावित राजदूतहरु अख्तियारको छानबिनमा
काठमाडौं । सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोगमा अनुसन्धान भइरहको छ । उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।  अख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । कूटनीतिक नियोग, स...

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने
काठमाडौं ।कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन। ‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ। यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा संगठित संस्थाले हानी नोक्...

आवाजबाटै अपराधिको पहिचान

आवाजबाटै अपराधिको पहिचान
काठमाडौं ।विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता पुष्टिको बलियो प्रमाण फेला परेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला पार्यो । त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर...

ग्रेडलाई प्रतिशतमा निकाल्नु गलत हो : उच्च माध्यमिक शिक्षा परिषद

ग्रेडलाई प्रतिशतमा निकाल्नु गलत हो : उच्च माध्यमिक शिक्षा परिषद
काठमाण्डु। यो एसएलसीमा एक विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । यसलाइृ शतप्रतिशत अर्थात सबैमा सय नम्बर भनेर अथ्र्याइएको पाइन्छ । विभिन्न विद्यालयले आफ्ना विद्यार्थीको सफलता प्रतिशतमा देखाउँदै शुभकामना छाप्न थालेका छन् । ‘त्यो गलत हो, ’ उच्च मावि शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘४.० भन्नुको अर्थ सबै विषयमा ए प्लस आउनु हो । ए प्लस भनेको नब्बेदेखि १०० बीचको अंक हो । जिपिएमा न विद्यार्थी,...

आमा गुमाएकी समिक्षाले पाइन यस्ताे सफलता

आमा गुमाएकी समिक्षाले पाइन यस्ताे सफलता
बुटवल । ६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्।  पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर...

९ सय मेगावाटको माथिल्लो कर्णाली बन्ने लगभग निश्चित

९ सय मेगावाटको माथिल्लो कर्णाली बन्ने लगभग निश्चित
काठमाण्डाै । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । प्रवद्र्धक जीएमआरले आयोजना निर्माण चरणमा लैजान अन्तराष्ट्रिय ठेकेदार कन्पनीबाट आशयपत्र मागेपछि अब आयोजना बन्ने करिब निश्चित भएको छ ।  स्थानीयवासीको अवरोधका कारण लामो समयदेखि यो आयोजना विवादमा परेको लिमिटेडले ९ सय मेघावट क्षमताको यो आयोजनाको विभिन्न लटको काम सुरु गर्न अन्तराष्ट्रिय ठेकेदार कम्पमीबाट आशयपत्र मागेको ...

राजनीतिक दलका ढाल बन्दै बालबालिका , अाखिर कहिले सम्म ?

राजनीतिक दलका ढाल बन्दै बालबालिका , अाखिर कहिले सम्म ?
काठमाण्डाै । ( फाइल तस्विर ) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गत जेठ २७ गते आह्वान गरेको नेपाल बन्दमा सवारी साधन बाक्लै चले, उद्योग-कलकारखानामा पनि खासै अवरोध पुगेन, बजारमा पनि चहलपहल रह्यो।  कार्यालय जानेहरूले निरन्तरता पाए। तर शान्ति क्षेत्र घोषणा गरिएका विद्यालयहरू ठप्प भए। बन्दबारे अनभिज्ञ कतिपय बालबालिका विद्यालय पुगेर निरास हुँदै फर्के। कतिपय बीच बाटोबाटै घरतिर मोडिए।...

रेडबुल खुवाएर बलात्कार : इलाममा बढदै बलात्कार घट्ना

रेडबुल खुवाएर बलात्कार : इलाममा बढदै बलात्कार घट्ना
इलाम ।‘ झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।  ‘वैशाख १२ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरियो,’ इन्सेककी इलाम प्रतिनिधि कोकिला ढकालले इलाममा बढ्दो बलात्कारको घ...

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने
काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन । उच्च माध्यामिक शिक्षा परिषदले आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्...

संघ संस्थाले भूकम्प पीडितका १९ हजार घर बनाउने : २२ अर्ब खर्च

काठमाडाैं । भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन् । संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ ।  प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो । प्रस्ताव स्व...
trusted online casino malaysia