काठमाडौंमा कति र कस्ता अपराध ?

काठमाडौंमा कति र कस्ता अपराध ?
काठमाडाैं । राजधानीको जनघनत्व बढ्ने क्रमसँगै चोरी, ठगी, हत्या, बलात्कारलगायतका आपराधिक घटना पनि भइरहेका छन् । यद्यपि, उपत्यकाको सुरक्षा अवस्था सुधार भएको प्रहरीको दाबी छ । काठमाडौं विश्वकै सुरक्षित सहरमध्ये एक भएको महानगरीय प्रहरीका प्रमुख एआइजी प्रतापसिंह थापाले दाबी गरे । उपत्यकामा दैनिक १५ दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका छन् । ...

वार्ताका लागि मधेसी मोर्चाले राख्याे यी सात सर्त

वार्ताका लागि मधेसी मोर्चाले राख्याे यी सात सर्त
काठमाडौं । मधेसी मोर्चाले वातावरण बनाएमा सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । सरकारको पत्रको सातबुँदे प्रतिउत्तर पठाउँदै मोर्चाले सातबुँदे सर्तसमेत राखेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार साँझ बसेको मोर्चाको बैठकले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्र पठाएको हो । सरकारले वार्ताका लागि मोर्चालाई ३० जेठमा पत्र पठाएको थियो । वार्ताको सकारात्मक वातावरणका लागि आफूहरू प्रति...

१७ महिनाभित्र संसद्, प्रदेश र स्थानीय निकायको चुनाव

१७ महिनाभित्र संसद्, प्रदेश र स्थानीय निकायको चुनाव
काठमाडौं । मन्त्रिपरिषद्ले स्थानीय, प्रदेश, संघीय संसद् र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्मको बृहत् कार्ययोजना पारित गरेको छ ।०७४ चैत मसान्तसम्म सबै निर्वाचन सक्ने कार्ययोजना छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको कार्ययोजनामा आगामी मंसिरमा स्थानीय तहको, ०७४ वैशाख र जेठमा प्रदेश तहको र सोही वर्ष कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गरिने उल्लेख छ । ०७४ चैतमा राष्ट्रपति ...

प्रचण्ड बिरूद्ध लाग्याे डरलाग्दाे अाराेप : सभापति देउवाले दिए उजुरी , कार्वाही हाेला त ?

प्रचण्ड बिरूद्ध लाग्याे डरलाग्दाे अाराेप : सभापति देउवाले दिए उजुरी , कार्वाही हाेला त ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ...

विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून

विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून
काठमाडौं । सरकारले हरेक वर्ष विद्युत अत्पादन बढाउने महत्वाकांक्षी लक्ष्य लिए पनि उपलव्धि भने निराशाजनक रहको तथ्यांकले देखाएको छ । एक वर्षभित्रै सम्पन्न हुने आयोजनाका सम्बन्धमा समेत सरकारी प्रक्षेपण फितलो देखिइनुलाई अध्ययन र अनुसन्धानको कमजोरीका रुपमा लिइएको छ । चालू आर्थिक वर्षमा मात्रै ६ सय मेगावाट मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले चालू आवको बजेटमा ल...

यी मन्त्री पैसाको लागि जे पनि गर्न तयार छन् : मन्त्रीकै कारण ठूला आयोजना संकटमा

यी मन्त्री पैसाको लागि जे पनि गर्न तयार छन् : मन्त्रीकै कारण ठूला आयोजना संकटमा
काठमाडौँ / नेकपा एमालेमा एक जना यस्ता नेता छन् जो पैसाका लागि जस्तो सुकै हर्कत गर्न पनि तयार छन् । उनी हाल नेपाल सरकारका रक्षामन्त्री हुन् त्यसमाथि एमालेको उपाध्यक्ष पनि हुन् । उनी नेपाली राजनीतिमा फरक रुपमा चिनिएका नाम पनि हुन् तर उनी पैसाका लागि मरिहत्ते गर्ने एमालेका धेरै नेताहरुमध्ये एक हुन् ।  उनै रावलका कारण नेपालका केही महत्वपूर्ण र ठूला आयोजनाको लागत दिन प्रतिदिन बढीरहेको छ ।सम्वद्ध स...

बरियताक्रमको पुछारमा पारिएपछि न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा

बरियताक्रमको पुछारमा पारिएपछि न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा
काठमाडाैं । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् ।  न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर...

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! कारण यस्ताे छ
काठमाडौं । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।  नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।  संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । ...

अख्तियारले चाल्याे साहसिक कदम : रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता

अख्तियारले चाल्याे साहसिक कदम : रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा रोक लगाएको छ ।  वार्षिक रुपमा नोकसानी बढ्दै गएको भन्दै अख्तियारले कर्मचारीलाई प्रोत्साहनभत्ता वितरण नगर्न नगराउन उर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको  छ । निर्णय कार्यान्वयन गर्न अख्तियारले पत्रको बोधार्थ अर्थ मन्त्रालयलाई समेत दिएको छ । अख्तियारको २३ जेठक...

सरकारमै बसेर संविधान उल्लंघन गर्ने काे काे ? लाै चिनाै सबैलार्इ

सरकारमै बसेर संविधान उल्लंघन गर्ने काे काे ? लाै चिनाै सबैलार्इ
काठमाण्डाै । नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन्। नेपालको संविधान २०७२ अन्तर्गत गठित सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु कमल थापा र चित्रवहादुर केसी संविधान...
trusted online casino malaysia