चौरीको आलो रगत खान सर्वसाधारणको भिड

चौरीको आलो रगत खान सर्वसाधारणको भिड
काठमाडौं । मुस्ताङको बोक्सीखोलामा चौंरीको आलो रगत खाने मेला सोमबारदेखि सुरु भएको छ । आलो रगत खाएमा प्राकृतिक उपचार हुने जनविश्वासले मेलामा सर्वसाधारणको ताँती लागेको हो ।मुस्ताङका विभिन्न स्थानीय तहमा बर्र्सेनि यस प्रकारको रगत खाने मेला आयोजना हुन्छ । मासु प्रजनन र दूधका परिकारबाट आर्थिक मुनाफा कमाइरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्नुलाई दोस्रो आम्दानीका रूपमा लिन्छन् । यतिखेर बोक्सीखोलाम...

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार

बेरोजगारी दर ११.४%,प्रदेश–३ मा सबैभन्दा बढी रोजगार
काठमाडौं ।नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार १५ वर्षमाथिका अर्थात् काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेकोमा त्यसमध्ये ७९ लाख ९४ हजार श्रम बजारमा सक्रिय छ । त्यसमध्ये ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन् । बेरोजगारमध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला छन् । विभा...

रेल समेटियो बीआरआईमा

रेल समेटियो बीआरआईमा
बेइजिङ / नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो । योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ । विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ । विभिन्न मुलुनसँग गरिने आर्थिक सहकार्य र स...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल
काठमाडौं / सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा ...

खुलामञ्च अतिक्रमण : सम्झौतामै किर्ते गरी संरचना निर्माण गर्न पाइने उल्लेख

खुलामञ्च अतिक्रमण : सम्झौतामै किर्ते गरी संरचना निर्माण गर्न पाइने उल्लेख
काठमाडौं। राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ । महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ । ठेकेदारलाई ‘नक्साविपरीतका संरचना निर्माण गर्न पाइनेछ’ भन्ने प्रति दिइसक...

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर कराेडाैँ ठग्ने पक्राउ

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर कराेडाैँ ठग्ने पक्राउ
काठमाडौं। क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खा...

तस्करीलाई प्रहरीकै सहयाेग, नुनदेखि सुनसम्म सेटिङ

तस्करीलाई प्रहरीकै सहयाेग, नुनदेखि सुनसम्म सेटिङ
जनकपुरधाम। सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान...

जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ

जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ
काठमाडौं। बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् । गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास...

तीरैतीर भीरैभरको कठिन यात्रा, गाउँलेलाई सास्ती

तीरैतीर भीरैभरको कठिन यात्रा, गाउँलेलाई सास्ती
गोरखा / तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ । ‘कति पटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाअध...

कर निर्धारण प्रक्रिया विरुद्ध एनसेल सर्वोच्चमा

कर निर्धारण प्रक्रिया विरुद्ध एनसेल सर्वोच्चमा
काठमाडौं । ठूला करदाता कार्यालयको कर निर्धारण प्रक्रियाविरुद्ध दूरसञ्चार सेवाप्रदायक एनसेल सर्वोच्च अदालत पुगेको छ। गत साता भएको कर निर्धारण चित्त नबुझेको भन्दै एनसेलले आइतबार सर्वोच्चमा रिट दर्ता गरेको हो।एनसेलका कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयका कर ...
trusted online casino malaysia