मेलम्चीको पानी आउन अझै १ वर्ष लाग्ने
मेलम्ची खानेपानी विकास समितिले आयोजनाको ८३ प्रतिशत काम पूरा भएको जनाउँदै १ वर्षभित्रै उपत्यकामा पानी आउने दाबी गरेको छ। खानेपानी आयोजनाअन्तर्गतका सुरुङ निर्माण, पाइप बिछ्याउने, पानी प्रशोधन केन्द्र निर्माण र पानी ट्यांकी निर्माणको आधाभन्दा बढी काम पूरा भएको उल्लेख गरेको छ।
समितिले एक वर्षभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्ने जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सुरु...











