जब अम्बरको गीतसँग भारत तर्सियो

जब अम्बरको गीतसँग भारत तर्सियो
कठमाडौं ।  सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्‍यो । क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।  श्रोताले अत्याधिक भारत सरकारलाइ मन परे । गीलते भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गी त व्यान्ड गर्‍यो । सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता...

विश्वका १ सय शक्तिशाली महिलामा विद्या भण्डारी पनि

काठमाडौं ।  अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक भएको  छ । यस सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिल...

प्रदेश कमिटी गठनमा पनि एमालेमा विवाद

काठमाडौं । एमालेले प्रदेश संगठन कमिटी गठनको गृहकार्य गालेको छ । तर संयोजक र त्यसका रहेको सदस्यका विषयमा संस्थापन र नेता माधव लनेपाल पक्षबीच विवाद भएको  हाे । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकमा प्रदेश  कमिटी छि६टै गठन गर्ने गरी संयोजक र सदस्यबारे छलफल भएको हो ।  पदाधिकारी वा स्थायी समिति सदस्यमध्येबाट संयोजक बनाउनुपर्ने दुवैखाले विचार आएकाले सबै पक्षको सुझवका आधारमा ...

नक्कली पाइलट जेल चलान

नक्कली पाइलट जेल चलान
नक्कली शैक्षिक प्रमाणपत्रकारी पाइलट जेल चलान भएका छन्। तर, नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन्। एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो।  प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो। मुद्दा चलाइएका १० इन्जिनियर ९ हजार धरौटीमा छुटेका छन्। पाइलट विशाल कार्की भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठा...

१४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित

काठमाडौं । रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लािग वैशाखमा फारम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार  विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नप्गेकाहरुले परीक्षा दिन नपाउने गरी नाम हटाइएको  छ । कोरियाको मानवसंशाधन विकास सेवाले ती दरखास्त फारम रद्द गरेको छ ।  परीक्षा दिन नपाउनेमा १५ जना विगतमा परीक्...

नेपाली बालबालिकाको पक्षमा मुद्दा लड्दै सत्यार्थी

नेपाली बालबालिकाको पक्षमा मुद्दा लड्दै सत्यार्थी
इलाम / (फाइल फोटो)नोबेल पुरस्कार विजेता कैलास सत्यार्थी नेपाली बालबालिकाको पक्षमा भारतको एक अदालतमा मुद्दा लडिरहेका छन्।  सत्यार्थीसहित उनको टिम १२ वर्षअघि सर्कसबाट नेपाली बालबालिका मुक्त गराउने क्रममा सांघातिक आक्रमणको सिकार बनेको विषय फेरि बल्झिएको छ। भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लाको एक सर्कसबाट नेपाली बालिका मुक्त गराउने क्रममा सत्यार्थीदसहित उनका पुत्र भुवन र गोविन्द खनाल घाइते भएका ...

डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट

डिभोर्सको प्रतिशोध पोर्नसाइटबाट
अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए। अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे। करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो। दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे। युवराज नेपाल फर्किनुपर्ने भयो। उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए। जसका कारण पूर्व...

भलले पुर्यो राष्ट्रपतिले शिलान्यास गरेको घरको जग

भलले पुर्यो राष्ट्रपतिले शिलान्यास गरेको घरको जग
आफ्नौ गाउँलाई केन्द्र बनाएर गत वर्ष बैशाख १२ गते गएको भूकम्पले बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घरक्षतिग्रस्त भयो। त्यहाँका १ हजार ४ सय ७० घर क्षतिग्रस्त भए। ती घरबाट केही निकाल्न पाइएन।  त्यसयता गोपालले चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए। यही टहरोभित्र तीनजनाको परिवार वर्षदिन काटायो। एक वर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चढेर बारपाक पुगिन्। ...

७ महिनामा भ्रमण र उपचारमा राज्यकोषको १० करोड खर्च

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता विशिष्ट व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता÷कार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री र दलका नेता...

‘तानाशाह’ खोज्दै ठूला दल

‘तानाशाह’ खोज्दै ठूला दल
काठमाडौं ।  लामो संक्रमण, राजनीतिक अनिश्चिता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाहा (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भेटेलगत्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई काठमाडौमा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा व्...
trusted online casino malaysia