दलितको कार्यक्रममा सीडीअो गएनन्

दलितको कार्यक्रममा सीडीअो गएनन्
नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौं वर्ष प्रवेशका अबसरमा शुक्रवार जिल्ला विकास समिति चितवनको सभाहल भरतपुरमा विचार गोष्ठीको आयोजना गरिएको थियो।  स‌युक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह थिए।तर कार्यक्रममा निम्तो दिँदा उपस्थित हुने बताएका प्रजिअ अन्तिम समयमा अाएर कार्यक्रममा भने अाएनन्। दुई घन्टासम्म कुर्दासमे...

शान्ति सेनाको हतियारमा राष्ट्रसंघको आपत्ति

शान्ति सेनाको हतियारमा राष्ट्रसंघको आपत्ति
संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न मुलुकमा तैनाथ हुने नेपाली शान्ति सेनाले प्रयोग गर्ने हतियारको बारेमा संयुक्त राष्ट्र संघले गम्भीर आपत्ति जनाएको पाइएको छ। विश्वमा शान्ति सेना पठाउने छैठौं मुलुकका रुपमा रहेको नेपालले शान्ति सेनामा पठाउँदा राष्ट्र संघले तनोकेको मापदण्डभन्दा बाहिरको हतियार पठाएको भन्दै राष्ट्र संघले नेपाल सरकारको ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्म शान्ति सेनाका रुपमा खटिने नेप...

माइकल क्लार्कले अस्ट्रेलिया बोलाए नेपाली क्रिकेटर सन्दीपलाई

माइकल क्लार्कले अस्ट्रेलिया बोलाए नेपाली क्रिकेटर सन्दीपलाई
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन्। गत वर्ष अस्ट्रेलियालाई एक दिवसीय विश्वकप दिलाएका कप्तान माइकल क्लार्कले १६ वर्षे लेग स्पिनर सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाइएका हुन्।  सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन्। अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी ट्वान्टी प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए। यहाँ स...

नेपाल–भारत सीमाका एक सय ४७ पिलर गायब

भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ।  फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको हो। नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम...

भारतीयले बनाएको जाँचचौकीको उद्घाटन नेपालद्वारा बहिष्कार

वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ। शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन्। नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको भन्सार जाँचचौकीको शुक्रबार उदघाटन गरिएको  छ ।  नेपालतर्फको निर्मा...

एमालेका सात सय नेताले पाए जिम्मेवारी

एमालेले ३१ केन्द्रीय विभागलाई पूर्णता दिएको छ। यससँगै करिब सात सय नेता–कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन्। एमालेमा संगठन, प्रचार, पार्टीको आन्तरिक मामिला र राजकीय मामिलासँग जोडिने विभाग छन्। महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो। कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए। ४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभ...

झुट खोतल्दै पोलिग्राफ मेसिन

झुट खोतल्दै पोलिग्राफ मेसिन
कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ। अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ।  दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ। प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो। त्यसयता एक हजार १५ जना अभियुक्तमाथि प...

प्रधानमन्त्री बन्ने चाहना छैनः प्रचण्ड

प्रधानमन्त्री बन्ने चाहना छैनः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले अहिले नै सरकारको नेतृत्व गर्ने इच्छा आफूलाई नभएको बताएका छन् । सरकारको नेतृत्व गर्ने इच्छा जाहेर गरेको भए कांग्रेस र मधेसी दलहरुले समर्थन गरेकै बेला आफू प्रधानमन्त्री भइसक्ने अवस्था आउँदा पनि राष्ट्रिय हितका लागि एमालेकै सरकारका लाई समर्थन गरेको प्रचण्डले बताएका छन् । माओवादी केन्द्र दोलखाको चौंथो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्...

ऐन छलेर एपीसी किन्ने प्रहरीको गृहकार्य

ऐन छलेर एपीसी किन्ने प्रहरीको गृहकार्य
काठमाडौं | नेपाल प्रहरीले सार्वजनिक खरिद ऐन छलेर शान्ति मिसनका लागि चार थान आर्म्ड पर्सनल क्यारियर (एपीसी) खरिद प्रक्रिया अघि बढाएको छ। कारोबार दैनिकमा समाचार छ। चीनको नोरिन्को कम्पनीमार्फत सुडानस्थित एफपीयू मिसनमा एपीसी पुुर्याउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६४ बाहिर हुने गरी अनुमति माग्दै गृह मन्त्रालयमा पत्र पठाएको हो। एपीसी खरिद गर्न नेपाल एजेन्ट उमेश श्रेष्ठमार्फत सिंगापुरको...

आपूर्तिमन्त्री पुन बेपत्ता भएपछी माफियाको कब्जामा मन्त्रालय

आपूर्तिमन्त्री पुन बेपत्ता भएपछी माफियाको कब्जामा मन्त्रालय
जेठ २१, काठमाडौँ । नेपाल सरकार एक जना बहालवालामन्त्री बेपत्ता भए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । मन्त्री नै कसरी बेपत्ता हुन सक्छ । सामान्य नागरिक भए हो भन्न सकिन्थ्यो । किनकी नेपालमा सामान्य नागरिकको कुनै पनि मूल्य छैन र उसको हैसियत भोट हाल्ने बेलामा मात्रै हो अरु बेलामा होइन भन्ने कुरा जवरजस्ती स्थापित गरिएको छ । तर मन्त्री नै बेपत्ता भए भन्ने कुरा भने सहज होइन । वाइसिएलका पूर्व–अध्यक...
trusted online casino malaysia