नेपाली भूमि मिचेर भारतीय जाँचचौकी

नेपाली भूमि मिचेर भारतीय जाँचचौकी
भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ। वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ। दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ। आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ। नेपालतर्फ आईसीपीको निर्माण कार्य जारी छ। दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको स...

अान्दोलनका विषयमा मोर्चा र गठबन्धनमा विभाजित

अान्दोलनका विषयमा मोर्चा र गठबन्धनमा विभाजित
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ घटक २९ दलीय संघीय गठबन्धनप्रति असन्तुष्ट भएका छन्। झन्डै तीन महिनापछि बिहीबार बसेको मोर्चाको बैठकमा असन्तुष्ट दलका नेताहरूले मोर्चालाई माइनस गरेर गठबन्धन गठन गरिएको आरोप लगाएका छन्।  बैठकमा मोर्चा र गठबन्धनबीच सम्बन्ध र भविष्यबारे असन्तुष्ट नेताले प्रश्न उठाएका छन्। तर, गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई...

सानका साथ मर्छु, टाङमुनि छिर्दिनँ: प्रधानमन्त्री अोली

सानका साथ मर्छु, टाङमुनि छिर्दिनँ: प्रधानमन्त्री अोली
प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन्। मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताएका हुन्। देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु–यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु। केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु। कसैले मलाई मार्छ भने...

बजेट करोड, कार्यालय सचिवको झोलामा

बजेट करोड, कार्यालय सचिवको झोलामा
सरकारले स्थानीय निकायको बजेट दोब्बर बनाएपछि कतिपय गाविसमा बजेट १ करोड रुपैयाँ तर कार्यालय चाँहि सचिवको झोलामा सीमित हुने अवस्था देखिएको छ। सरकारले बर्सेनी अर्बौ रुपैयाँ पुँजीगत अनुदान दिएपनि गाविस भवन बनाउन प्रोत्साहित नगर्दा यस्तो अवस्था आएको हो। यसै वर्ष पनि प्रतिगाविस न्यूनतम् १९ लाख ५० हजार रुपैयाँदेािख ५० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ, तर गाविसको कार्यालय निर्माण गर्न कुनै निर्देशन द...

तारे होटलमा बसेर होमेस्टेको खर्च

तारे होटलमा बसेर होमेस्टेको खर्च
प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो । पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो । कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन् । केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए । करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए । भेटि...

चोरको दिसाबाट सुन बरामद !

चोरको दिसाबाट सुन बरामद !
सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ । खाँदबारीको  शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।  चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्स...

भूकम्पपीडितको टहरामा चोरी

भूकम्पले घर भत्किएसँगै एक वर्षदेखि अस्थायी टहरामा गुजारा चलाउँदै आएका भूकम्पपीडित दिनदिनै लुटपाट र चोरीको सिकार बन्न थालेका छन् । भूकम्पबाट बचेका सामान अन्नपात, पैसा र गरगहनासमेत टहराबाटै चोरिन थालेका  छन् । ‘छाप्रो नै फोरेर चोरी भयो’ कुशादेवी गाविस ४ का विजय अधिकारी भन्छन्, ‘पीडामाथि झन् पीडा थपिएको छ । भूकम्पमा बाँकी रहकेो अलिकति सम्पत्ति पनि चोरी भयो। ‘ उनले दुखेसो पोख्दै भने, ‘महिलाले खाईनख...

अख्तियारको निर्देशन नमानेपछि छानबिन

अख्तियारको निर्देशन नमानेपछि छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ । छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ ।  स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण...

निजी भन्दै सरकारी मेडिकल कलेज पठाउँदै शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयका कर्मचारीले आर्थिक चलखेलमा बंगलादेशको सरकारी मेडिकल कलेजलाई निजी भएको प्रमाणित गरेर अध्ययन अनुमति पत्र (एनओसी) दिने गरेको पाइएको छ। बंगलादेशमा अन्य मुलुकमा भन्दा सस्तोमा एमबीबीएस अध्ययन गर्न पाइने भएपछि विद्यार्थीहरु पनि मागेजति रकम दिएर जाने गरेका छन्। बंगलादेशको सरकारी मेडिकल र डेन्टल कलेजहरुमा अध्यन गर्न शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। परीक्...

प्रहरी निरीक्षक भर्नामा आकर्षण घट्यो

प्रहरी निरीक्षक भर्नामा आकर्षण घट्यो
हालै प्रहरी प्रधान कार्यालयले ८६ जना प्रहरी निरीक्षकको नयाँ भर्ना खुला गरेपनि युवाको आकर्षण घटेको निष्कर्ष निकालेको छ। मुख्यालयले जेठ ५ गते खुलातर्फबाट ४६ र समावेशीतर्फ ४० जना गरी ८६ जना प्रहरी निरीक्षकको भर्ना खुलाएको थियो।  बुधवार यस विषयलाई लिएर मुख्यालयमा बसेको पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) वैठकमा प्रहरी निरीक्षक भर्नामा युवाको आकर्षण घटेको विषय उठेको थियो। लोकसेवाले लिने अन्य परीक्षामा युव...
trusted online casino malaysia