सिंहदरबार अगाडि नक्कली बमले चार घन्टा आतंक

सिंहदरबार अगाडि नक्कली बमले चार घन्टा आतंक
१९ फागुण, काठमाडौं। सिंहदरबारको दक्षिण गेटबाट हनुमानथान चोकतर्फको बाटोमा बम राखिएको हल्लाले मंगलबार चार घन्टा आतंक मच्चियो। छेउछाउका कार्यालय तथा पसलसमेत बन्द गरिए। प्रहरीले चार घन्टा बाटो बन्द गराएर सेनाको डिस्पोजल टोली नै बोलायो। तर, शंकास्पद वस्तु बम नभएर कसैले फालेको पानी फिल्टर गर्ने बिग्रिएको पम्प थियो। दिउँसो २ बजेपछि मात्रै बाटो खुलेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी प्रजित के...

ताताेपानी नाका खाेल्न किन डरायाे चिन कारण यस्ताे छ …..

ताताेपानी नाका खाेल्न किन डरायाे चिन कारण यस्ताे छ …..
काठमाडाैं, १८ फागुन । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नओल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिएको  छ । भूकम्पलगत्तै नाका सञ्चालन नगर्न  विभिन्न बाहाना देखाएको चीन...

राजधानीमा हङकङफ्लुकाे संक्रमण बढदै

राजधानीमा हङकङफ्लुकाे संक्रमण बढदै
काठमाडौं १८ फागुन । राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् ।मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ । राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ ।  अन्य अस्पतालका ओपिडी तथा आइसियुमा प...

बिहेकै दिन गहना लिएर प्रेमिका टाप कसेपछि…….

बिहेकै दिन गहना लिएर प्रेमिका टाप कसेपछि…….
काठमाडौं १८ फागुन । स्याङ्जा घर भई नवलपरासीको  गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । प...

यात्रु बचाउने पाइलटलाई सरकारकाे वीर पदक

यात्रु बचाउने पाइलटलाई सरकारकाे वीर पदक
काठमाडौं १८ फागुन । एयर काण्ठमण्डपको विमान दुर्घटना भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणेपरान्त वीर पदक प्रदान गर्ने भएको छ ।   आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।  

कानुन बिपरित पूर्वप्रधानमन्त्री दाहाललाई चालकसहित विलाशी गाडी

कानुन बिपरित पूर्वप्रधानमन्त्री दाहाललाई चालकसहित विलाशी गाडी
काठमाडौं १८ फागुन । सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो । मन्त्रिपरिषदको न...

एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद

एमाओवादीसँग पार्टी एकताबारे वैद्य र बादलबीच विवाद
काठमाडौं १८ फागुन । एमाओवादीसंग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ । एमाओवादीसँग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको  छ । बैद्य माओवादीमा एमाओवादीसँग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ । एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलबीच विवाद उत्कर्षमा पुगेको छ ।  कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि व...

कांग्रेस हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जाने स्पष्ट संकेत

कांग्रेस हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जाने स्पष्ट संकेत
काठमाण्डाै, १८ फागुन । कांग्रेसका केन्द्रीय सदस्य तथा बीपीपुत्र शशांक कोइरालाले कांग्रेसले विगत १० वर्षदेखि अँगाल्दै आएको र नयाँ संविधानले संस्थागत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र र संघीयतामाथि पुनर्विचार गर्न आग्रह गरेका छन् । कांग्रेसले १३ औ महाधिवेसनको पुर्वसन्ध्यामा शशांकले सार्वजनिक रुपमा उ ठाएका यी मा गहरुले पार्टीभित्र बृहत् छलफल र तीव्र धु्रवीकरणको सम्भावना बढाएको छ । सोमबार बेलुका ...

मुम्बई हल्लाउने एउटा चोरीमा नेपाली पनि संलग्न

नेपालगन्ज, ३ माघ । फाटफुट पटके चोरी त भइरहन्छन् । तर, एउटा चोरीले नेपाल मात्र होइन, छिमेकी भारतको फिल्मी नगरीसम्मै तरंग ल्याएको छ । भारतको महाराष्ट्र मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश परदेशमै फैलिएको छ । १८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्राए, तर त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रह...

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला
दाङ ,३ माघ । शैक्षिक संस्थालाई बन्द हड्तालमुक्त बनाउनुपर्ने आवाज उठिरहेका बेला मुलुककै एकमात्र संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला लागेको छ । दाङको बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपालको दोस्रो ठूलो विश्वविद्यालयको मूल ढोकामा ९ महिनादेखि ताला झुन्डिएको हो । राजनीतिक कारणले लगाइएको यो ताला खोल्न न सरकार अग्रसर देखिएको छ न त विश्वविद्यालय र आन्दोलनरत पक्ष नै । विश्वविद्यालय राजनीतिककरण...
trusted online casino malaysia