जिल्लाभरका सबै हेडमास्टर अस्थायी

जिल्लाभरका सबै हेडमास्टर अस्थायी
बागलुङ , ३ माघ । जिल्लाभरका ५ सय २८ सामुदायिक विद्यालयका सबै हेडमास्टर (प्रधानाध्यापक) अस्थायी छन् । स्थायी प्रअ नियुक्ति नहुँदा सबै विद्यालयको पढाइ र प्रशासन निमित्तका भरमा चलेको हो । सरकारको अनुदनमा सञ्चालित विद्यालय व्यवस्थापन समितिको राजनीतिक इच्छाका कारण स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । समितिमा बस्ने राजनीतिक दलका प्रतिनिधिहरुले माग नगरेपछि स्थायी प्रअ नियुक्ति हुन नसकेको हो । स्थायी प...

प्रधानमन्त्रीले सद्‍भावना अध्यक्ष महतोलाई के भने ?

प्रधानमन्त्रीले सद्‍भावना अध्यक्ष महतोलाई के भने ?
२८ पुष काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँगको सम्बन्ध सकारात्मक बनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोसँग सोमबाट फोनवार्ता गरेका छन्।उनीसँग टेलिफोन गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। महतोले आफू स्वस्थ भइसकेको जानकारी दिँदै ओलीसँग देशको स्वास्थ्य ठिक पार्न आग्रह गरेका थिए।सम्बन्ध सुधारका निम्ति प्रधानम...

गाउँमा मलामीसमेत पाइन छाड्यो

२१ पुस, बाजुरा । बाजुरा साप्पाटा ७ बामनथानका ६० वर्षका सर्प न्यौपानेको एक साताअघि चिसोका कारण मृत्यु भयो । मलामी जाने मान्छे खोज्न गाउँभरि डुल्दा पनि मुस्किलले केही पुरुष भेटिए । तर, अधिकांश अशक्त र बुढा मात्रै थिए । ‘गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामीसमेत पाइन छाड्यो,’ वाई २ का लालबहादुर शाहीले भने । एक वर्षसम्म नियमित खडेरी परेपछि कामका लागि अधिकांश पुरुष भारत गएकाले आजभोली गाउँमा मलामीसम्म ...

मन्त्रीहरुले लिए दोहोरो पेट्रोल सुविधा

मन्त्रीहरुले लिए दोहोरो पेट्रोल सुविधा
काठमाडौँ, पुस १६ । उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई पेट्रोल सुविधावापत दिने गरिएको रकम दुरुपयोग हुने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले नियन्त्रण गर्न कार्यविधि बनाएको छ । उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीका गाडीमा प्रयोग हुने पेट्रोलका लागि प्रधानमन्त्री कार्यालयले निश्चित रकम दिने गरेको छ । तर त्यस्तो रकम दुरुपयोग हुने क्रम बढेपछि कार्यविधि बनाएर नियन्त्रण थलिएको हो । स...

पशुपति मन्दिरको मूल ढुकुटी नखोल्न आदेश

पशुपति मन्दिरको मूल ढुकुटी नखोल्न आदेश
१६ पुष। ठूलो परिमाणमा सम्पत्ति रहेको मानिएको पशुपतिनाथ मन्दिरको मूल ढुकुटी नखोल्न सर्वोच्च अदालतले आदेश दिएको छ । मन्त्रिपरिषदसमेतका सम्बद्ध निकायहरुलाई सर्वोच्चले सो आदेश दिएको हो ।  न्यायाधीशहरु बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रको संयुक्र इजलाले हिन्दुहरुको पवित्र स्थलका रुपमा रहेको पशुपतिनाथको मन्दिरको मूल ढुकुटी नखोल्न आदेश दिएको सर्वोच्च अदालतका इजलास अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी द...

सरकार कालो अर्थतन्त्रको चंगुलमा

सरकार कालो अर्थतन्त्रको चंगुलमा
काठमाडौँ, पुस १६ । देशमा छाया (कालो) अर्थतन्त्र हाबी हुँदै जाँदा सरकार विस्तारै यसको चंगलमा फस्न थालेको छ । तीन महिनादेखिको तराई आन्दोलन तथा भारतको नाकाबन्ीका कारण कमजोर सरकार भएको मौका छोपेर उपभोग्य सामग्री विशेषतः पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी गर्ने क्रमसँगै भूमिगत अर्थतन्त्र मौलाउन थालेको स्पष्ट देखिएको हो ।चालु आर्थिक वर्षको आर्थिक बृद्धि दुई प्रतिशतभन्दा तह रहने अनुमान गर्ने अर्थमन्त्र...

चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु

चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु
१६ पुष ।अत्यधिक चिसोका कारण कठ्याँग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् भने  केही युवाको मृत्यु भएको छ । उनीहरुमध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए ।...

सरकार–मोर्चा वार्ता हुनै छाड्यो

सरकार–मोर्चा वार्ता हुनै छाड्यो
काठमाडौँ, पुस १६ ।  अघिल्लो शनिबार विराटनगरस्थित जोगबनी नाकामा प्रहरीसँगको झडपमा सद्भावना पार्टीका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतो घाइते भएपछि मोर्चाका नेताले वार्तालाई चासो दिएका छैनन् । यस्तोमा बढी जिम्मेवार हुनुपर्ने सरकारले समेत मोर्चालाई औपचारिक रूपमा वार्ताका लागि आह्वान गरेको छैन । सरकार, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच २७ मंसिरयता वार्ता भएको छैन । ६ पुसमा सरकारी वार्ताट...

९० लाखको सेयर बेच्न ६५ लाख खर्च !

९० लाखको सेयर बेच्न ६५ लाख खर्च !
काठमाडौं, १६ पुस। सुन्दा पनि अचम्म लाग्न सक्छ, ९० लाख रुपैयाँको सेयर बिक्री गर्न ६५ लाख रुपैयाँ खर्च भयो भन्दा । गत वर्षको १७ फागुनदेखि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले ९० लाख रुपैयाँबराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्दा ६५ लाख रुपैयाँ खर्च भएको दाबी बिक्री प्रबन्धकले गरेको छ । आफूसँग भएको संस्थापक सेयर पुँजीमा ९० लाख रुपैयाँ थप गरेर व्यवसाय विस्तार गर्ने योजना बैंकको थियो । तर, ९० लाख र...

भारतीय संसद्मा फेरि नेपाल सरोकार

भारतीय संसद्मा फेरि नेपाल सरोकार
नयाँदिल्ली , १६ पुस।  भारतीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिअन्तर्गत नेपाल परामर्श बैठकको फलो अप मिटिङ मंगलबार भएको छ ।भारतीय लोकसभामा रहेका नेपाल समर्थक शुभेच्छुक दलीय नेताहरुको दबाबमा नेपालमा देखिएको ढुवानी तथा पारवहन समस्याका बारेमा थालिएको बहसमा कंग्रेस राष्ट्रवादीका नेता डिपी त्रिपाठीले संयोजकको भूमिका निर्वाह गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर  रहेकाे छ ।  
trusted online casino malaysia