चुलो बाल्न छाडेर शीर्ष नेतालाई साइकल बाँड्दै सरकार

चुलो बाल्न छाडेर शीर्ष नेतालाई साइकल बाँड्दै सरकार
काठमाडौँ, पुस १६ ।  नाकाबन्दीको सय दिन पार हुादा पनि विकल्प दिन नसकेको सरकारका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले भने प्रमुख दलका शीर्ष नेतालाई साइकल वितरण गर्न थालेका छन् । उनले मन्त्रालयबाट साइकल किन्न लगाई शीर्ष नेताहरूलाई उपहार दिएका छन् ।उनले मंगलबार प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई तथा बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई साइकल उपहार दिएर एकछिन चढ्न प...

तीन दल बैठक पनि सेलायो, गृहकार्यको नाममा अलमल

तीन दल बैठक पनि सेलायो, गृहकार्यको नाममा अलमल
काठमाडौं, १६ पुस। कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच भने ११ पुसमा वार्ता भएको थियो । तीन पार्टीबीच संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक सबैलाई मान्य हुने गरी परिमार्जन गर्न एउटा समिति बनाउने सहमति भएको थियो । १२ पुसमा एमालेसँग समेत सल्लाह गरेर समिति गठन गर्ने तीन पार्टीबीच अनौपचारिक सहमति भएको थियो । तर, भाषा परिमार्जनका लागि समिति गठन गर्ने कुरा पनि त्यसयता सेलाएर गएको छ । गृहकार्यका नाममा...

डिजेल भरिएको ट्यांकर चोर्ने प्रयास

डिजेल भरिएको ट्यांकर चोर्ने प्रयास
१५ पुष काठमाडौ । विराटनगर–५ स्थित नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय डिपोबाट डिजेल भरिएको ट्यांकर चोरी गर्ने प्रयास भएको छ ।बरौनीबाट डिजेल लिएर सोमबार विराटनगर आइपुगेको ना.२ ख ५०२९ नम्बरको ट्यांकर मध्यराति सहचालकलाई बाँधेर चोर्ने प्रयास भएको हो ।प्रहरीले ट्यांकर चोर्ने प्रयास गरेको आरोपमा विराटनगर–५ का बलराम राजवंशीलाई पक्राउ गरेको छ । उनको साथबाट एक सय लिटर डिजेल बरामद भएको छ ।भारत फारबिसगन्ज ...

चीसोले बालबालिकाको आँखामा गम्भीर समस्या

चीसोले बालबालिकाको आँखामा गम्भीर समस्या
१५ पुष काठमाडौ । केही दिनयता ह्वात्तै बढेको कठ्यांग्रिने चिसोले नवजात शिशु र स्कुले बालबालिकाको आँखामा गम्भीर समस्या देखिन थालेको छ ।वायु प्रदूषणले भरिएको सहरी क्षेत्रमा बढेको तुवाँलो र चिसो हावाले बालबालिकाकबो आँखाको कोर्निया लाई कमजोर बनाउन थालेको भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् । प्रदूषणयुक्त चिसो हावाले आँखा बिझाउन, पाक्ने, कचेरा आउने, आँसु आउने, रातो हुने, दुख्ने समस्याबाट विशेषग...

जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण सरकारले तिरिदिने

जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण सरकारले तिरिदिने
काठमाडौं, पुस १५ । सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो । सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिए। सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र ...

सीमाका एक सय ६८ पिलर हराए

झापा, पुस १५ । झापा र भारतको विहार राज्य किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन् । नेपाल र भारत संयुक्त स्मिा टोलीले गरेको दुई साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ हराएको भेटिएको हो । टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको १०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो । यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ हराएका, भाँचिएका र दबीएक...

एउटै भवनमा तीन मन्त्रायल

काठमाडौं, पुस १५ । जनसंख्या तथा वातावरण मन्त्रालयले आफूले प्रयोग गर्दै आएको सिंगो तल्ला सहजै उपलब्ध गराएपछि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाको झण्डा फहराउँदै मन्त्रालय पुग्ने इच्छा पूरा भयो । वातावरणले एक तल्ला दिएपछि सचिव गजेन्द्रकुमार ठाकुर सोमवार दिउँसो १ बजेतिर नायँ मन्त्रालयमा पदबहाली गरे । लगत्तै उनले मन्त्री थापाको स्वागत र पदबहालीको चाँजोपाँजो मिलाए । गत विहीवार मन्त्रीको शपथ लिए...

प्रक्रिया मिच्दै विराटको पेट्रोल राजधानीमा, टयांकरबाट सोझै जर्किनमा

प्रक्रिया मिच्दै विराटको पेट्रोल राजधानीमा, टयांकरबाट सोझै जर्किनमा
काठमाडौं, पुस १५ । भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलवार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्को मूल्यमा पेट्रोल बिक्री गरेको छ । कुनै कानुनी प्रक्रिया पूरा नगरी, सुरक्षा संवेदनशीलतासमेत नहेरी विराटले डिल्लीबजार, कालिकास्थानस्थित प्रस्तावित नेशनल मेडिकल कलेजको कम्पाउन्डबाट उपभोक्त...

गुटबन्दीको जालोमा तीन सुरक्षा निकाय

गुटबन्दीको जालोमा तीन सुरक्षा निकाय
काठमाडौं, पुस १५ । गृह मन्त्रालयअन्तर्गतका तीनवटै सुरक्षा निकायको नेतृत्वमा गुटबन्दी र टकराव बढ्दा शान्तिसुरक्षामै असर देखिन थालेको छ । आइजिपीको आदेश मातहतका प्रहरीले नमान्ने र आइजिपीले पनि सबैलाई समेटेर लैजान नसक्दा सुरक्षा निकायमा समस्या बढ्दै गएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तीन निकायको नेतृत्वमा असमझादारी देखिएको छ । जुन समस्याले अप्रत्यक्ष रुपमा देशको सुरक्षा अ...

सरकारको खातामा ९० अर्ब, भूकम्पपीडित मर्‍यामर्‍यै

काठमाडौं, पुस १५ । अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ । सरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक द...
trusted online casino malaysia