रनवेबाट चिप्लिएपछि तारा एयरको विमान दुर्घटना, रनवे बन्द

रनवेबाट चिप्लिएपछि तारा एयरको विमान दुर्घटना, रनवे बन्द
काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको छ। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान रनवेबाट चिप्लिएको हो। सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा अवतरण गर्दा चिप्लिएर दुर्घटना भएको विमानस्थल कार्यालयले पुष्टि गरेको छ। दुर्घटनामा मानविय क्षति भने भएको छैन। दुर्घटनापछि रनवे बन्द गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। नागरिकबाट ।

यस्तो छ नेकपा एकताको भागबन्डा, ओली पक्ष २८, नेपाल पक्ष १६, दाहाल पक्ष २७, थापा पक्ष ५ र श्रेष्ठ पक्ष १

यस्तो छ नेकपा एकताको भागबन्डा, ओली पक्ष २८, नेपाल पक्ष १६, दाहाल पक्ष २७, थापा पक्ष ५ र श्रेष्ठ पक्ष १
काठमाडौं । सत्तारूढ दल नेकपाले भागबन्डामा जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ। तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। नेकपाले पार्टी एकताको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको हो।केन्द्रीय विभाग, आयोग, पोलिटब्युरो गठन र जनवर्गीय संगठनको एकता भने टुंगो लागेको छैन। पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वमाओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा पूर...

राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे
काठमाडौँ / राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ । त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग गरिरहेका छन् । यो कार २०७५ साल असोज ७ गते उपराष्ट्...

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप
ललितपुर / कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् । सेवाग्राहीको बढी भीड हुने ठाउँ हो यातायात कार्यालय । चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यही छ । दुई ...

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय
काठमाडौं / सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताए ।उनले ऐन संशोधन का...

अदालतको आदेशमा छुट्नेवित्तिकै पत्रकार महर्जन पक्राउ

अदालतको आदेशमा छुट्नेवित्तिकै पत्रकार महर्जन पक्राउ
काठमाडौं । राज्यविरुद्धको मुद्दाको सुनुवाईपछि सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दे सर्वोच्चले महर्जनलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले उनलाई रि...

११ महिनापछि नेकपा एकता, ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो

११ महिनापछि नेकपा एकता, ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको ११ महिनापछि ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक विवादले लामो समयसम्म लम्बिँदै आएको सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नाममा सहमति जुटाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा...

६ कट्ठा जग्गामा २८ दलित परिवार, भूमाफियाले बेचिदिए बस्ती

६ कट्ठा जग्गामा २८ दलित परिवार, भूमाफियाले बेचिदिए बस्ती
काठमाडौं / सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् । स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई...

पुनः श्रम स्वीकृतिमा किन यस्तो सास्ती !?, सम्बन्धीत निकायको ध्यान जाओस

पुनः श्रम स्वीकृतिमा किन यस्तो सास्ती !?, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । बैतडीका मानबहादुर भाट शुक्रबार आक्रोशित मुद्रामा कैलाली, धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा बसेका थिए । ‘के भयो रु अझै कति समय कुर्नु पर्ने हो रु’ उनले श्रम तथा रोजगार कार्यालय, कैलालीका सूचना अधिकारी जयदेव विष्टसँग सोधे, ‘दुई दिन भइसक्यो, आज पनि काम हुने हो कि होइन ।’मानबहादुर यूएई जानका लागि पुनः श्रम स्वीकृति लिन श्रम तथा रोजगार कार्यालय पुगेका थिए । कार्यालयको सर्भरमा समस्या आउ“द...

अब उच्च शिक्षामा पनि प्रधानमन्त्रीको एकाधिकार, छुट्टै परिषद् र संयन्त्र बन्ने

अब उच्च शिक्षामा पनि प्रधानमन्त्रीको एकाधिकार, छुट्टै परिषद् र संयन्त्र बन्ने
काठमाडौं / विश्वविद्यालयको गुणस्तर खस्कँदै गएपछि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा नीति परिषद् गठन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ मा सो व्यवस्था गरिएको हो ।उक्त नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको छ । उक्त मस्यौदामा उच्च शिक्षालाई व्यवस्थित गर्न, तत्कालीन र दीर्घकालीन नीति र रणनीतिहरू तय गर्न, राज्यका मानव संसाधन विकास...
trusted online casino malaysia