देशैभर चिसो बढ्यो, काठमाडौको तापक्रम २ डिग्री

देशैभर चिसो बढ्यो, काठमाडौको तापक्रम २ डिग्री
५ पुष काठमाडौ । अरब सागबाट आएको पश्चिमी वायु र न्यनचापिय प्रणालीको असरपछि शुक्रबार देखि मुलुक भरी चिसो बढेको छ ।शनिबार यो वर्षकै सबै भन्दा चिसो दिनको रुपमा रेकर्ड भएकोजल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।शनिकार उपत्यताको तापक्रम २ डिग्री मापन गरिएको थियो ।जल तथा मौसम बिज्ञान विभागका अनुसार यो साता भरी भनि चिसो हुने जनाएको छ ।चिसो बढेपछि पानी पर्ने सम्भावना भने कम रहेको बिभागले जनाएको छ । आजको राज...

बच्चाको सालनालबाट ग्यास उत्पादन हुदै

बच्चाको सालनालबाट ग्यास उत्पादन हुदै
५ पुष काठमाडौ । बिजुली,इन्धन तथा खाना पकाउने ग्यानसको हाहाकारु भएको अबस्थानमा अब बच्चाको सालनादलबाटै कायो ग्यास उत्पादन गरि त्यसबाट खान पकाउने तथा अन्य काम कार्यका लागि प्रयोग गरिने भएको छ ।त्यस्तो बायोग्यास नेपालमा सबै भन्दा बढि प्रसुती गराउने परोपकार प्रसुती अस्पतालमा बच्चाको सालनाललाई कच्चा प्रदार्थको रुपमा प्रयोग गरेर उत्पादन गर्न लागिएको हो । दैनिक रुपमा ३० देखि ४० किलो सम्म बच्चाको साल ना...

सिफारिसमा एक लाख लिटर डिजेल वितरण

५ पुष काठमाडौ । नेपाल आयल निगमले सिफारिसका आधारमा दुई दिनमा एक लाख दुई हजार लिटर डिजेल वितरण गरेको छ । यो निगमको काठमाडौं उपत्यकामा इन्धन वितरण गर्ने थानकोट डिपोले दिएको परिमाण मात्रै हो ।निगमले सिफारिसका आधारमा विराटनगर, अमलेखगन्जलगायतका डिपोबाट पनि इन्धन दिइरहेको छ ।थानकोट डिपोले बिहीबार १६ संस्थालाई समान तीन हजार लिटरका दरले ४८ हजार लिटर इन्धन बाँडेको थियो भने शुक्रबार थप १८ संस्थालाई तीन हजार ...

पूजा गर्ने जौ पनि विदेशबाटै

पूजा गर्ने जौ पनि विदेशबाटै
५ पुष काठमाडौ । कुनै सय मुलुकको मुख्य पाँच बालि भित्र पर्ने जौ उत्पादन घटेपछि अहिले पुजा आजाका लागि आवश्यक पर्ने जौ पनि बिदेश बाट आयात भइरहेको छ ।परम्परागत रुपमा उत्पादन हुदै आएको र धार्मिक महत्व बोकेको जौ उत्पादन घटेपछि छिमकी र युरोपमा भर पर्नु परेको हो ।सरकारी तथ्याङ अनुसार आर्थिक वर्ष २०७१\७२ मा ३२ करोड ५३ लाख ३८ हजार मुल्यको जै भारत, चीन र युरोपका केही देशहरुबाट आयात भएको छ । आजको नागरिकमा समा...

प्रधानमन्त्रीका सल्लाहकारले गाडीको सट्टा मासिक ५० हजार पाउने

काठमाडौं , ५ पुस। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर सल्लाहकारलगायतका विभिन्न उच्च पदमा काम गर्ने कसैले पनि अब सुविधाबापत सरकारी गाडी नपाउने भएका छन् । सल्लाहकारहरूले विभिन्न बहानामा सरकारी गाडीको दुरुपयोग गर्न सक्ने र गाडीको समेत अभाव हुने भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीका कुनै पनि सल्लाहकारलाई सरकारी गाडी नदिने गरी सल्लाहकारको सेवा सुविधासम्बन्धी नयाँ कार्यवि...

कर्णेल लामाको मुद्दा टुंग्याइदिन आग्रह

कर्णेल लामाको मुद्दा टुंग्याइदिन आग्रह
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतका लर्ड चान्सलर तथा कानुनमन्त्री माकल गोभलाई शुक्रबार विहान उनकै कार्यकक्षमा भेटी उनले उक्त अनुरोध गरेका हुन् । सन् २०१३ मा परिवार भेट्न बेलायत गएका बेला लामा समातिएका थिए । सन २००५ मा कपिलबस्तु र रुपन्देहीको सीमास्थित गोरुसिंगे ब्यारेक प्रमुख रहदाँ माओवाद...

मधेसमा अामसभा गर्दै एमाले

मधेसमा अामसभा गर्दै एमाले
काठमाडौं , पुस ५ । संविधानको पक्षमा तराई मधेसमा केन्द्रित गरेर नेकपा एमालेले ठूला आमसभा गर्ने भएको छ । एमालेले विर्तामोड, विराटनगर, लहान, बर्दिवास, वीरगन्ज, बुटबल, दाङ, बर्दिया, धनगढी र महेन्द्रनगरमा ठूला आमसभा गर्ने योजना बनाएको छ । जसमध्ये फागुन १५ गते वीरगन्ज र फागुन २१ गते बर्दियामा आमसभा गर्ने मिति तोकिएको महासचिव ईश्वर पोखरेलको विशेष निर्देशनमा उल्लेख छ । त्यसैगरी, प्रदेश नम्बर ३ मा हेटौं...

बढ्दै नक्कली भूकम्पपीडित

बढ्दै नक्कली भूकम्पपीडित
थाहा नगरपालिका गठन नहुँदै मकवानपुरको दामन गाविसमा एक हजार नौ सय १३ घरधुरी थिए । तर, महाभूकम्पपछि क्षति हुने घरको संख्या दुई हजार चार सय १३ देखाइयो । पालुङमा पनि एक हजार दुई सय ३६ घरधुरी रहेकामा भूकम्पपछि एक हजार सात सय ९४ पुग्यो । रसुवाको लहरेपौवामा एक हजार ५३ घरधुरी रहेकामा क्षति हुने घरको संख्या एक हजार चार सय ९५ उल्लेख छ । ‘एउटै चुलोमा पकाएर खाएकाहरू भूकम्पपछि चारवटा शिविरमा बसेर छुट्टाछुट्ट...

५ सय उद्योगसँग मोर्चाको असुली

५ सय उद्योगसँग मोर्चाको असुली
काठमाडौं , पुस ५ । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिव ५ सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग संचालन गर्ने अनुमति दिएको खुलासा भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उनीहरुले उद्योगको प्रकृति र क्षमता हेरेर प्रति उद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् । उनीहरुले उद्योगको कम्पाउन्डबाट मालबहाक गाडी निकाल्दा प्रतिगाडी तीनहजार रुपैयाँ लिने गरेक...

१५ अर्ब सकियो, हालत उस्तै

१५ अर्ब सकियो, हालत उस्तै
काठमाडाैं, पुस ४ । भूकम्पपीडितका लागि सरकारले १५ अर्ब ४० करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका नामबाट खर्च गरिसकेको छ । चाहे हालसम्म कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ मात्र सहयोग किन नहोस । यसका साथै निजी क्षेत्र र गैरसरकारी संस्थाहरुले सीधै ठूलो मात्रामा नगद र साधनस्रोत उपलब्ध गराएको बताउँदै आएका छन् । तर भूकम्पपीडितको अवस्था उस्तै दयनीय छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ । &...
trusted online casino malaysia