किन खुलेन तातोपानी नाका ? कारण यस्ताे छ ।
सिन्धुपाल्चोक ३ पूस / भारतले लगाएको अघोषित नाकाबन्दीले देशमा मानवीय संकट गहिरिन थाले पनि उत्तरी छिमेकी चीन तातोपानी नाका खोल्न उदासीन देखिएको छ ।
वैशाख १२ मा आएको विनाशकारी भूकम्पसँगै बन्द खासास्थित चिनियाँ भन्सार पनि आठ महिनादेखि बन्दै छ । भूकम्प र भारतीय नाकाबन्दीको मार खेपेका नेपालीलाई चीनले एकातिर सहयोगको हात बढाएको छ भने अर्कातिर खासाको भन्सार सुचारु गर्न आनाकानी गरिरहेको छ ।चीनले पेट्रोलि...











