पेट्रोल पम्पस‌ँग मिलेकाे अारोपमा पूर्वमन्त्री अनिल झा पनि तानिने

पेट्रोल पम्पस‌ँग मिलेकाे अारोपमा पूर्वमन्त्री अनिल झा पनि तानिने
काठमाडौं , पुस २ ।   तत्कालिन वाणिज्यमन्त्री अनिल झाको समेत मिलेमतोमा पेट्रोल पम्पहरुले ठगी गर्दै आएको खुलेको छ । पटक पटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।प्रहरी अनुसन्धानबाट गुणस्तर तथा नापतौल विभागका तत्कालिन महानिर्देशक रामआधार साहले झासँगै मिलेर डगी गरेको खुलासा गरेका छन् । साहमाथि मुद्दा दायर भइसकेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी
काठमाडौं , पुस २ ।   भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव हुँदा अत्यावश्यक सेवा प्रभावित भइरहेका बेला सरकारले वीरगन्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात बढेको दाबी गरेको छ।  कुनै पनि परिस्थितिमा स्वास्थ्यजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुनुहुँदैन भन्दै चौतर्फी दबाब परेपछि आन्दोलनकारीले वीरगन्जबाहेक अन्य नाकाबाट पछिल्लो सातादेखि औषधि आपूर्तिमा रोक नलगाएको औषधि व्यवस्था विभागले दाबी...

प्राधिकरण प्रमुखको नियुक्ति छिट्टै

काठमाडाैं , पुस २ । महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न प्राधिकरण गठनसम्बन्धी विधेयकलाई बुधबार व्यवस्थापिका संसद्ले सर्वसम्मतिबाट पारित गरेको छ । महाभूकम्प गएको ८ महिनापछि त्यसको पुनर्निर्माण र राहतसम्बन्धी कानुन तयार भएको हो ।विधेयक पारित भएसँगै प्राधिकरणमार्फत महाभूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने बाटो खुलेको छ । सरकारले एक/दुई दिनमै प...

काठमाडाैंमा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन

काठमाडौं , २ पुस । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ । उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको  छ । महानगरीय प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन् । ‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेको छ,’ उनले भने ‘सडकमा सवार...

कनिष्ठ प्रहरीको बाटोखर्च हिनामिना

कनिष्ठ प्रहरीको बाटोखर्च हिनामिना
काठमाडौं , २ पुस। नेपाल प्रहरीका ‘जुनियर कर्मचारी’ले सरुवा हुँदा पाउने भ्रमण भत्ता (बाटो खर्च) मा लेखापालदेखि कार्यालय प्रमुखसम्मको सेटिङबाट आर्थिक अनियमितता हुने गरेको रहस्य खुलेको छ । आफू कार्यर युनिटदेखि सरुवा भएर जाने स्थानसम्मको बाटो खर्चबापत सिपाहीले पाउने रकमको ८० प्रतिशतसम्म उपल्लो तहका कर्मचारीले सेटिङ मिलाएर खाने गरेको तथ्य प्रहरीकै आन्तरिक छानबिनबाट पत्ता लागेको छ ।  अाजकाे कारोबार द...

कांग्रेस क्रियाशील सदस्यता : देशदेखि विदेशसम्म समस्या

काठमाडौं , २ पुस ।  क्रियाशील सदस्यबाटै वडा, गाउँ, नगर र क्षेत्र हुँदै महाधिवेशन प्रनिनिधि चयन हुने कांग्रेसमा १० महिनामा बल्ल सदस्यताको विवाद टुंगो लागेको छ । तर, ६ लाख सदस्यता पुर्‍याउने दाबी पार्टीले गरे पनि १२ देखि १३औँ महाधिवेशनसम्म चार लाख ७० हजार ६ सय ५५ सदस्य पुगेका छन् । तर, महाधिवेशन हुने एक वर्षअघि नै सदस्यता वितरण र नवीकरण गर्नुपर्ने भए पनि अन्तिम अवस्थासम्म पनि सदस्यता दिइरहने, क्र...

कोरिया जानेको रोस्टर तयार हुँदै, एक महिनापछि पठाउन थालिने

कोरिया जानेको रोस्टर तयार हुँदै, एक महिनापछि पठाउन थालिने
दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। रोस्टर कामदार छनोट प्रक्रियाको अन्तिम चरण हो। यो प्रक्रिया पार गरेपछि कोरिया जाने बाटो खुला हुनेछ । रोजगारदाताले रोस्टर हेरेर कामदार छनोट गर्नेछन्। सरकारले सन् २०१६ मा काम गर्न जानेको रोस्टर त*यार पारेर कोरियालाई पठाउन थालेको हो। मासिक आधारभूत तलब नै एक लाख नौ हजार कमाउन सक्ने भएकाले नेपाली युवाका लागि कोरिया रोजगारीको आकर्षक मुलुक हो।ह...

शनिबारदेखि १० घन्टा लोडसेडिङ

शनिबारदेखि १० घन्टा लोडसेडिङ
काठमाडौं – नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ ।नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले क्षतिग्रस्त आयोजना पुननिर्माण हुन नसकेका कारण लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । भूकम्पले ९० मेगावाट क्षमताका १० जलविद...

सेनाले माग्यो हतियार किन्न साढे आठ अर्ब

सेनाले माग्यो हतियार किन्न साढे आठ अर्ब
१ पुष काठमाडौ । नेपाली सेनाले हातहतियार र गोली गट्ठा किन्न सरकारसंग साढे आठ अर्ब रुपौया माग गरेको छ ।मंगलबार संसदको राज्य व्यवस्था समिति बैठकमा प्रधानसेनापति राजेन्दै क्षेत्रीले आठ वर्ष यता नेपाली सेनाले कुनै पनि किसिमाको हात हतियार नकिनेको भन्दै ८ अर्ब ६६ करोड रुपौया माग गरेका हुन। आजको नागरिकमा  समाचार छ।  

सेनाको बिस्कुटमा अचम्मको स्वाद

सेनाको बिस्कुटमा अचम्मको स्वाद
१ पुष काठमाडौ । लुट्नुसमम लुट्न पाउदा न्याय हुने नपाए अन्याय हुने चलन पनि हाम्रौ दशमा छ । सेनाको बिस्कुट खरिदमा यस्तो अचम्मको अन्याय चल्दो रहेछ ।गैरव शम्शेर राणा प्रधानसेनापति छदै सार्वजनिक भएको खरिद ऐन अनुसार प्रक्रियाबाट बिस्कट खरिदको टुंगो लाग्यो । मिलोमकतोमा केही व्यापारीहरुले फर्म टेन्डरमा भाग लिए । तर त्यो कुरा जानी जानी कालोसुचीमा राख्नु पर्मलाई उल्टैठेक्का दिएर चालु आर्थिकक वर्षमै नेपाल...
trusted online casino malaysia