यी ५ अप्ठ्यारामा फस्यो मधेसी मोर्चा
१ पुष काठमाडौं,
भारतको अविश्वास
उपप्रधानमन्त्री कमल थापामार्फत श्रीश्री रविंशकरको बाटो हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई एक हदसम्म विश्वासमा लिएको मोर्चाका नेताहरूको ठम्याइ छ ।
ओलीले भारतसँग तीनबुँदे सहमतिको प्रस्ताव पेस गरेर मोर्चालाई दबाबमा पारेका छन् । यो प्रस्तावपछि भारत मोर्चाभन्दा बढी सत्तापक्षसँग विश्वस्त हुन थालेको छ । अहिले भारत मोर्चालाई ‘फोर्स ल्यान्ड’ गर्न दबाब दिइरहेको म...










