प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको मागपत्र : सहमती गर्ने कार्यानवयन नगर्ने ?

प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको मागपत्र : सहमती गर्ने कार्यानवयन नगर्ने ?
काठमाण्डाै १ पूस /  सरकारसमक्ष आन्दोलनकारी, असन्तुष्ट वा निश्चित विषयसग सरोकार राख्नेहरु ज्ञापनपत्र बुझाउन जानु सामान्य हो, तर कार्यकारी निकायमा रहेको सरकारकै प्रभावशाली सदस्य मागपत्र बुझाउन गए के होला? यस्तो अभ्यास मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देखियो। सरकारका छ उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार आफू अध्यक्ष रहेको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उच्च प्रतिनिधिमण्डल...

केजरीवालले भने – ‘नरेन्द्र मोदी कायर र मानसिक रोगी हुन्’

केजरीवालले भने – ‘नरेन्द्र मोदी कायर र मानसिक रोगी हुन्’
नयाँदिल्ली, १ पुस ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशमा सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन(सीबीआई) ले आफ्नो कार्यालयमा छापा मारेको दाबी गरेका छन् । बदलामा उनले प्रधानमन्त्रीलाई ‘कायर र मनोरोगी’ भनेका छन् ।यो घटनासँगै प्रचण्ड र बहुमतसहित गत वर्ष निर्वाचित केजरीवाल र केन्द्रीय सरकारबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको छ । सीबीआईले केजरीवालका मुख्यसचिव राजेन्द्र...

आइएस र दाउदका एजेन्ट नेपालमा ?

आइएस र दाउदका एजेन्ट नेपालमा ?
मङ्सिर २९, काठमाडौं । पेरिस आक्रमणपछि मुस्लिम अतिवादी संगठन आईएस (इस्लामिक स्टेट) पश्चिमी देशका लागि नयाँ आतंक बन्दै गएको छ ।इराक र सिरियाका केही भूभाग कब्जामा लिएर आफ्नो गतिविधि विस्तार गर्दै आएको यो समूहले विश्वकै धेरै देशलाई तनाव दिइरहेको छ । दक्षिण एसियामा आइएसको थ्रेट बढ्दै गएको छ । बंगलादेशमा चार जनाको आईएसबाट हत्या भइसकेका छन् भने भारतमा आइएससँग आबद्ध व्यक्तिहरु पटकपटक पक्राउ पर्दै आएका ...

दसगजामा भारतीय निर्माणप्रति नेपालको आपत्ति

दसगजामा भारतीय निर्माणप्रति नेपालको आपत्ति
२९ मंसिर काठमाडौं भारतले नेपाली भूभाग डुबानमा पर्ने गरी दसगजामा निर्माण गरिरहेको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ।नेपालले सीमा क्षेत्रमा पूर्व पश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको हो। नेपाल र भारतबीच बिहीबार काठमाडौंमा सम्पन्न बाढी व्यवस्था संयुक्त समितिको दसौं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व पश्चिम लगातार तटबन्धलग...

भारतको नाकाबन्दीभन्दा चर्को दलहरूको ज्यादती

भारतको नाकाबन्दीभन्दा चर्को दलहरूको ज्यादती
काठमाडाैं , मंसिर २९ । भारतले नाकाबन्दी खोल्छु भनेको छ, मधेसीहरूले वार्ताबाट सहमतिमा जान्छौ भनेका छन्, तर प्रमुख तीन दलले पुनर्निर्माण प्राधिकरणको सिइओ पद कब्जा गर्न देशलाई अमानवीयरूपले बन्धक बनाएका छन् । प्राधिकरणका नाममा मुख्य विवाद के हो ? सरकारले भूकम्प गएको करिब दुई महिनापछि ७ असारमा अध्यादेशमार्फत प्रधानमन्त्री अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो । तर, तत्कालीन सत्तासाझ...

५ जनामा स्वाइन फ्लु

५ जनामा स्वाइन फ्लु
काठमाडौं , मंसिर २९ । चिसोसँगै रघाखोकीका विरामीको संख्या बढ्नुका साथै स्वाइन फ्लुको संक्रमणसमेत देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाको प्रतिवेदनअनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो । स्वाइन फ्लु देखिन सुरु भएको छ, प्रयोगशालाका निर्देशक डाक्टर गीता शाक्यले भनिन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।  

तेल बुझ्न चीन जानेलाई दैनिक सय डलर भ्रमण खर्च !

तेल बुझ्न चीन जानेलाई दैनिक सय डलर भ्रमण खर्च !
काठमाडौं , २९ मंसिर । आयल निगमले विदेश जाने कर्मचारीलाई प्रतिव्यक्ति प्रतिदिन सय डलर खर्च दिने गरेको छ । चीन गएका तीनवटै टोलीको खर्च निगमले नै बेहोरेको छ । चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा पहिलोपटक चीन गएको सात सदस्यीय टोलीको खर्च झन् बढी थियो । निजामती कर्मचारीलाई प्रतिव्यक्ति प्रतिदिन १ सय ७५ डलर खर्च दिने प्रावधान निगमको विनियमावलीमा छ । त्यतिखेर राजदूतसहित ५ जना निजामती ...

भाडाको कोखका शिशु लैजाने क्रम तीब्र, एक महिनामा ७६ बाहिरिए

भाडाको कोखका शिशु लैजाने क्रम तीब्र, एक महिनामा ७६ बाहिरिए
काठमाडौं , २९ मंसिर । भाडाको कोख (सरोगेसी) प्रविधिबाट नेपालमा जन्मिएका शिशुलाई विदेश लैजाने क्रम ह्वात्तै बढेको छ । गृहमन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्यागमन विभाग र सीमा क्षेत्रका कार्यालयलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएको  छ । यस्ता शिशु बाहिरिने क्रम अझ बढ्ने अनुमान छ । यसबाट अवैध मानिएको सरोगेसीबाट बच्चा जन्माउने गिरोह नेपालमा ठूलै रहेको प्र...

नाकाबन्दी र हडतालको प्रभाव नेपाल ‘दक्षिण एसियाकै गरिब’

नाकाबन्दी र हडतालको प्रभाव नेपाल ‘दक्षिण एसियाकै गरिब’
काठमाडौं , २९ मंसिर । भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई मधेस बन्दले गरिबी दर तीब्र रुपले बढिरहेकेा जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औल्याएका छन् । भूकम्पको लान्डबबाट तंगि्रन नपाउँदै सुरु भएको तराई-मधेस हडेताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको छ । विश्व बैंको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलु...

सेनाले अब दूध र विस्कुट सिधै कम्पनीबाट किन्ने

सेनाले अब दूध र विस्कुट सिधै कम्पनीबाट किन्ने
विराटनगर , मंसिर २९ ।  नेपाली सेनाले यस पटकबाट सेनाका लागि चाहिने दूध र विस्कुट सिधै उत्पादन कम्पनीबाट्र खरिद गर्ने निर्णय गरेको छ । यसअघि सेनाले टेन्ठरबाट ठेकेदारमार्फत खरिद गर्दा  सेनालाई ठूलो व्यवभार परेको भन्दै यसपटक दूध र विस्कुट कम्पनीसँग खरिद गर्ने सम्झौता गरेको हो । तीन वर्षका लागि सेनाले नेपालमा नै उत्पादान हुने हाई इनर्जी विस्कुट र कन्डेक्स मिल्क  खरिद गर्ने सँझौता गरेको हो । अाजकाे नेप...
trusted online casino malaysia