सरकारी उच्च ब्याक्तीहरूलार्इ आजीवन विलासी सुविधा कानुन विपरीत

काठमाडाैं २८ मंसिर ।  सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिइसकेको र दिन लागेको आजीवन विलासी सुविधा कानुन विपरीत भएकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कञ्चनकृष्ण न्यौपानले आइतबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद् सचिवालयलगायतलाई विपक्षी  बनाइएकाे छ ।  ‘सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई कानुनविपरीत आजीवन विलासी सुविधा ...

कोरियाले थप ५८ हजार कामदार भित्राउदै

काठमाडौ २८ मंसिर । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्राउने भएको छ ।कोरियाको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बाँकी ५६ हजार...

विप्लव माओवादीद्वारा फेरि जग्गा कब्जा

विप्लव माओवादीद्वारा फेरि जग्गा कब्जा
दाङ २८ मंसिर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले सल्यान र प्युठानमा जग्गा कब्जा गरेको जनाएको छ । माओवादीले किर्ते जालसाजी गरेर अर्काको जग्गा लगेको भन्दै सल्यानका धनबहादुर थापाको जग्गा कब्जा गरेको जनाएको छ । यसअघि सो दलले राप्रपा नेपाल प्युठानका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसीको जग्गा गत ३ मंसिरमा कब्जा गरेको जनाएको थियो । सल्यानका माओवादी सेक्रेटरी डिल्लीरा...

र्मोचासंग सहमती गर्न भारतको दबाब

र्मोचासंग सहमती गर्न भारतको दबाब
काठमाण्डाै २८ मंसिर ।  नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे । थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो धारणा बनाउन सकेको छैन । तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ । मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय विदेशम...

प्रचण्डले बैठकमै भने ‘प्रधानमन्त्री केपी ओली जी सुतेर बसे’

प्रचण्डले बैठकमै भने ‘प्रधानमन्त्री केपी ओली जी सुतेर बसे’
काठमाडाैं , मंसिर २७ । माओवादीले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका कार्यशैलीले मुलुक नै अकर्मण्यतामा अलमलिएको बिश्लेषणसमेत गरेको छ। सरकार गठन भएको दुई महिना भित्रै सत्ता साझेदार दलबाट यस्तो बिश्लेषण आएको हो। ‘प्रधानमन्त्री केपी ओलीजी सुतेर बस्नु भएको छ। उहाँको शिथिलताले मुलुक नै सुतेको जस्तो भएको छ। अन्यौल र अकमण्यतामा अलमलिएको छ,’ अध्यक्ष ...

सिटाैला पनि टाढिए कोइरालाबाट

सिटाैला पनि टाढिए कोइरालाबाट
काठमाडाैं , मंसिर २७ । गत असाेज २४ मा सम्पन्न  प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको सम्बन्ध सामान्य औपचारिकतामा सिमित छ ।  पछिल्लो समय सिटौला कोइराला निवास धाउन छाडेका छन् । १३ औं महाधिवेशन नजिकिदै गर्दा कोइराला र सिटौलाको सम्बन्धमा झनै दरार आउने संकेतहरु देखिन थालेका छन् । झापाको राजनीतिमा सिमित गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट सिटौलाले राजनीति...

‘नाकाबन्दी तत्काल अन्तर्राष्ट्रियकरण गर’

काठमाडाैं, मंसिर २७ । नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको व्यापार तथा पारवहन सम्झौताविपरीत भारतले लगाएको नाकाबन्दी तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरेको छ । मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा नेपाल बारको ४३ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले भारतले नेपालमाथि नाकाबन्दी नै लगाएको ठहर गर्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्न सरकारलाई आग्रह गरेको हो । बैठक...

पारवहन अवरोध तत्काल नहटे नेपालमा मानवीय संकट आउने चेतावनी

पारवहन अवरोध तत्काल नहटे नेपालमा मानवीय संकट आउने चेतावनी
काठमाडाैं मंसिर २७ , संयुक्त राष्ट्रसंघले भारतसँगको सिमानामा जारी पारवहन अवरोध तत्काल नहटे नेपालमा मानवीय संकट आउने चेतावनी दिएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विज्ञप्ति जारी गरी खाद्यान्नसहितको अत्यावश्यक सामानको निर्वाध प्रवाहलाई नरोक्नसमेत आग्रह गरेको छ । भारतबाट हुने आयातमा मात्र अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएको पारवहन अवरोधले इन्धनका अतिरित्त: चामल...

कांग्रेसले महाधिवेशमा तीन करोड खर्चिने, तयारीका लागि १३ समिति गठन

काठमाडौं , २७ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनका लागि चहलपहल बढ्रन थालेको छ । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको छ । कांग्रेसको वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा, १३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ। चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्र...

एसएलसी दिने सबैले ‘प्लस टु’ पढ्न पाउने

एसएलसी दिने सबैले ‘प्लस टु’ पढ्न पाउने
काठमाडौं , २७ मंसिर। यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् । यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएका हुन् । कम अंक ल्याए रोजेको पढ्न नपाउने सबैले प्लस टुमा भर्ना पाउने भए पनि कमजोर नतिजा ल्याउनेले रोजेको ‘स्ट्रिम’मा जान भने पाउने छैनन् ।...
trusted online casino malaysia