शिक्षकको परीक्षा अब दुई सय पूर्णांकको हुने

शिक्षकको परीक्षा अब दुई सय पूर्णांकको हुने
काठमाडौं , २७ मंसिर ।  शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूणांकको गरिने भएको छ । हाल एक सय पूर्णांकको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ । मन्त्रिपरिषदले सरकारले दुई वर्षे कार्ययोजनालाई स्वीकृत प्रदान गरेको छ । उक्त कार्ययोजनामा शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने उल्लेख छ । नियमावली संशोधन गर्ने यस सरकारी प्रतिबद्धताले शिक्षक पदको स्थायी प्रतिस्पर्धाका लागि स...

दिनहुँ तीन जना बाकसमा फर्कन्छन्

दिनहुँ तीन जना बाकसमा फर्कन्छन्
काठमाडौं , २७ मंसिर । बाँके, उढरापुर– २ शान्तिनगरका नरबहादुर बस्नेतको तीन महिनाअघि साउदी अरबमा मृत्यु भयो । साउदीको मुसा नामक कम्पनीमा काम गरेर कोठा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको कम्पनीले परिवारजनलाई जानकारी गरायो । भदौ ११ गते नरबहादुर काम गरेर कोठामा फर्केपछि सुतेको सुत्यै भएको परिवारलाई जानकारी दिनुबाहेक अरु कुनै खबर गरेको छैन । नरबहादुरका मितभाइ हस्तबहादुर विकले कम्पनीलाई पटकपटक आग्रह ग...

नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित

नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित
काठमाडौं , २७ मंसिर । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) भन्छ : अघोषित नाकाबन्दीयता भारतको मासिक ३० अर्ब रुपैयााबराबरको व्यापार प्रभावित भएको छ । तीन महिनामा मात्रै भारतबाट करिब ७९ अर्ब रुपैयााको निर्यात ठप्प छ । भारत सरकारले सुरक्षित वातावरण नभएको सूचना दिएपछि व्यापारीले सामान निकासी गरेका छैनन् । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)ले दुई मुलुकबीच यस वर्ष करिब ५ खर्ब २५ अर्ब रुपैयााको दुई...

भारतीय दूतावासको लन्चमा को-को नेता गए

भारतीय दूतावासको लन्चमा को-को नेता गए
मङ्सिर 2६, काठमाडौँ । मुख्य दलका शीर्ष नताहरु मधेस आन्दोलन अन्त्य गर्न सहमति प्रयास गरिरहेका बेला भारतीय दूतावासले सरकार र प्रतिपक्षीमा रहेका सबैजसो राजनीतिक दलका नेताहरुलाई दिवाभोजमा निम्त्याएर विस्तारै समाधानतर्फ जान सुझाव दिएको छ । भारतीय नाकाबन्दीले मुलुकको जनजीवन अस्तब्यस्त रहेको अवस्थामा राजनीतिक दलका नेताहरु भारतीय दूतवासमा पुगेर दिवा भोजमा सरिक भएका हुन् । कांग्रेसबाट विमलेन्द्र निधी...

एमाओवादीले जनतामा जाने योजना ल्याउदै

एमाओवादीले जनतामा जाने योजना ल्याउदै
काठमाडौ । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराएका हुन ।पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै ता...

रिचार्जको समस्या हटाउन पनि नेपाल टेलिकमलाई माथिको आदेश चाहिने

रिचार्जको समस्या हटाउन पनि नेपाल टेलिकमलाई माथिको आदेश चाहिने
मङ्सिर २६, नेपाल । दूरसञ्चार प्राधिकरणको मोबाइल सेवाको ‘रिचार्ज’ समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ ।प्राधिकरणले शुक्रबार टेलिकमलाई पत्राचार गरेर रिचार्ज नहुने, ढिला रिचार्ज हुनेलगायत समस्या तत्काल समाधान गर्न निर्देशन दिएको हो । टेलिकमले रिचार्जमा समस्या रहेको चौतर्फी गुनासो आएपछि प्राधिकरणले यसै साता त्यसको अध्ययन गरेको थियो । प्राधिकरणको ‘मनिटरिङ टिम’ ले गरेको अध्ययनले पनि टेलिकमको र...

मेकअपले खोल्यो मानव तस्करीको रहस्य

मेकअपले खोल्यो मानव तस्करीको रहस्य
काठमाडौं , मंसिर २६ । हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्भाविक रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए ।  एयरपोर्ट पुगेरसमेत  हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट  र टिकट बोकेर विमानस्थल पुगेका थिए । अत्यधिक र अस्वभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत...

भूकम्पपीडितको नाममा दुई छोरीलाई चीन घुम्न पठाउने गृहमन्त्रीबाट के आश गर्ने ?

भूकम्पपीडितको नाममा दुई छोरीलाई चीन घुम्न पठाउने गृहमन्त्रीबाट के आश गर्ने ?
काठमाण्डाै , २५  मंसिर / गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन् । सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकन भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन् । भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा ...

रेडियोबाट कक्षा १० को पढाइ सुरु

काठमाडौं , मंसिर २६ । सरकारले शुक्रबार राती साढे ७ बजेबाट यो वर्षको एसएलसी विद्यार्थीलाई लक्षित गरी रेडियो नेपालबाट पढाइ सुरु गरेको छ । भूकम्प्प र तराई आन्दोलनबाट प्रभावित कक्षा १० को पाठ्यक्रममा आधारित सबै विषयमा पढाई सुरु गरेको हो । कक्षा शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

नेपाली पोसाकलाई अब अमेरिकामा भन्सार नलाग्ने

नेपाली पोसाकलाई अब अमेरिकामा भन्सार नलाग्ने
काठमाडौं , मंसिर २६ । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ । अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो । ‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं’, तयारी पोसाक उद्योग संघकाका कोषाध्यक्ष सन्जय अग्रवालले भने । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ । ...
trusted online casino malaysia