होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो

होशियार ! नक्कली फेसबुक, ट्विटर चिन्ने मेशिन प्रहरीले ल्यायो
मङ्सिर २५, काठमाडौं । पहिचान लुकाए सामाजिक सञ्जालमा (फेसबुक, ट्विटर लगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहका लागि दुखद खबर छ ।अब पहिचान लुकाएकै भरमा गैकानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ ।‘फेक एकान्ट’ मार्फत सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ । प्रविधिको प्रायोगमार्फत गम्भीर प्रकृतिको अपाध बढेस...

ब्ल्याक मार्केटमा पेट्रोलको भाउ घट्यो, अब प्रतिलिटर दुई सय

ब्ल्याक मार्केटमा पेट्रोलको भाउ घट्यो, अब प्रतिलिटर दुई सय
मङ्सिर २५, काठमाडौं । बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे ।नाकाबन्दीयता सँधैजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्याल्क मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन् । महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नेपर्ने उनको बाध्यता छ । सानोभर्‍याङस्थित एक निजी कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पु...

धान बिक्री नहुँदा छोरीकै बिहे रोकियो

धान बिक्री नहुँदा छोरीकै बिहे रोकियो
मङ्सिर २५, काठमाडौं । मधेस आन्दोलनका कारण धान बिक्री हुन नसक्दा पर्साका कृषकहरु मर्कामा परेका छन् ।कृषिमै आधारित भएर बाँच्ने कृषकहरुलाई अति नै कठिनाइ भएकाले कृषकहरु चिन्तित बनेका छन् ।धान बिक्री नुहँदा पैसाको अभावले छोरीको बिहेका लागि हुने छेक्का (विवाहको कुरा छिन्नु) पनि प्रभावित भएको भेडिहारी-९ निवासी भैयाराम महतोले बताएका छन् । छेक्कामा विवाहको दिन तय गरिने भएकाले सो दिन आउने पाहुनाका लागि ख...

उद्योगीहरु भन्छन : एसएसबीलाई ५० हजार घुस नदिए सम्म ग्यास ल्याउन दिदैनन

उद्योगीहरु भन्छन : एसएसबीलाई ५० हजार घुस नदिए सम्म ग्यास ल्याउन दिदैनन
काठमाडौं २५ मंसिर,  /भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक बुलेट ग्यास नेपाल भित्र्याउन ५० हजार रुपैयाँ ‘घुस’ मागेपछि उद्योगीले तत्काल ग्यास नल्याउने भएका छन् । नाकाबन्दीलगत्तै एसएसबीले ग्यास र अन्य पेट्रोलियम पदार्थसँगै सामान ल्याउने नेपाली व्यापारीबाट घुस माग्दै आएको छ । नाकाबन्दी सुरुमा थोरै पैसा माग्ने एसएसबीले अहिले प्रतिबुलेट ५० हजार रुपैयाँ माग गर्न थालेको व्यवसायीहरुले जनाएका छन् । य...

मन्त्रीका डाक्टरलाई बिदेश भ्रमणको टिकट

मन्त्रीका डाक्टरलाई बिदेश भ्रमणको टिकट
काठमाण्डाै २५ मंसिर / दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न छाती तथा क्षयरोग विशेषज्ञको सम्मेलनमा पोखराबाट स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र चौधरीले भाग लिएका छन्। लोकसेवा पास गरेका सरकारी डाक्टरले मात्रै भाग लिन पाउने सम्मेलनमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले ठाडो तोकआदेश गरी असम्बिन्धत विशेषज्ञलाई पठाएका हुन्। मंसिर १६ देखि २० गतेसम्म उक्त सम्मेलन भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यर...

आन्दोलन रोक्न सरकारसंग मधेशी मोर्चाले राख्यो यस्तो सर्त

आन्दोलन रोक्न सरकारसंग मधेशी मोर्चाले राख्यो यस्तो सर्त
काठमाणडाै २५ मंसिर –  मधेसी मोर्चाको बिहीबारको बैठकले सरकारसँग राखेको ११ बुँदे मागबारे प्याकेजमा सहमति खोज्नेबारे छलफल भएको छ ।प्याकेजमा छलफल हुँदा राजनीतिक समितिमार्फत सीमांकन तीन महिनामा टुंगो लगाउने सहमति हुने अवस्थामा आन्दोलन मत्थर बनाउने रणनीतिमा मोर्चा छ । सोहीअनुसार शुक्रबारको वार्तामा प्रस्तुत हुने मोर्चाका नेताहरूले बताएका छन् । आन्दोलन फिर्ता लिने विषयमा निर्णय भएन सत्तापक्षले वार...

निरास हुदैछन मधेशी नेताहरू : घटदै अान्दाेलनकारीहरू

निरास हुदैछन मधेशी नेताहरू : घटदै अान्दाेलनकारीहरू
वीरगन्ज २४ मंसिर / रक्सौल नाकास्थित मितेरी पुलमा रातदिन धर्ना दिएर झन्डै अढाइ महिनादेखि नाकाबन्दी गर्दा पनि आन्दोलन निष्कर्षमा नपुगेपछि आन्दोलनकारी निराश र दिक्क भएका छन्।  नाकाबन्दी सुरु भएको ७८ दिन पुग्दा धर्ना दिने आन्दोलनकारीको संख्या ह्वात्तै घटेको छ। ‘नाकाबन्दी सुरु गर्दा मितेरी पुलको धर्नामा तीनचार सय आन्दोलनकारी रातिको समयमा पनि बस्थे’, आन्दोलनरत मधेसी दलकै एक नेताले भने, ‘अहिले भने रा...

दिल्ली पुगेका मोर्चाका नेताहरुलाई किन भेट गर्न मानेनन मोदीले ? कारण यस्तो छ …

दिल्ली पुगेका मोर्चाका नेताहरुलाई किन भेट गर्न मानेनन मोदीले ? कारण यस्तो छ …
काठमाडौ २४ मंसिर / नयाँ दिल्लीमा भमण रहेका समुक्त मधेसी मार्चाका शिर्ष नेताले लामो प्रयास गर्दा पनि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिन इन्कार गरिदिएका छन । नेपालकोसंबिधानमा विमत्ती जनाउदै जारी मधेस आन्दोलन र आफनो स्पष्ट पार्न तथा बिचार आदान प्रदान गर्न भन्दै माेर्चाका शिर्ष नेताहरुले मोदीसंग भेट्ने प्रयास गरेका थिए । तर अन्नय सम्म पनि उनीहरुको प्रयास सफल हुन नसकेन उनीहरु मोदीसंग भे...

निजी कम्पनीले ल्याउन सकेनन् इन्धन

निजी कम्पनीले ल्याउन सकेनन् इन्धन
काठमाण्डाै २४ मंसिर /  सरकारले इन्धन आपूर्तिको इजाजत निजी क्षेत्रलाई दिए पनि अहिलेसम्म कसैले ल्याउन सकेका छैनन् । सरकारले एक महिनाअघि खुला गरे पनि १६ निजी कम्पनी/संस्थाले इन्धन आयातको इजाजत पाएका छन । तर अपूर्ति असहजताले गर्दा कसैले पनि ल्याउन सकेका छैनन् । ‘इन्धन आयातको अनुमति दिएका कम्पनीले एकमहिना वित्दा पनि ल्याउन सकेका छैनन्,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने । ती कम्पनी/संस्थाहरुला...

एउटै जहाज मर्मत गर्न तीन अर्ब र्खच गर्ने

काठमाणडाै २४ मंसिर / नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो जहाज विस्थापन गर्ने योजना रद्द गरेर मर्मत गर्ने तयारी गरेको छ । जहाज मर्मतका लागि तीन अर्ब खर्च गर्ने निगमको तयारी रहेको  छ । यो रकम निगमले हालै खरिद गरेको नयाँ जहाजको मूल्यको करिब आधा रकम हो । निगमका एक अधिकारीका अनुसार उक्त जहाजलाई सि चेकका लागि मंगलबार सिंगापुर पठाउने तयारी भइरहेको छ । तर, निगमका एक बरिष...
trusted online casino malaysia