फुच्चे’ कामरेडको नयाँ फन्डा

फुच्चे’ कामरेडको नयाँ फन्डा
२३ मंसिर काठमाडौं । बाबुरामको बहिर्गमनपछि आनन्दले आफ्नो मनमौजी पार्टी चलाउने सोचमा रहेका प्रचण्ड फेरी एकपटक समस्यामा परेका छन् । एमाओवादीभित्र बैचारिक सघर्षको कुनै अर्थ छैन भनेर आत्मसमर्पण गर्ने तयारीमा रहेका राम कार्की लगायतका पूर्व बाबुराम गुटका केही हस्तिमा भने चालु केन्द्रिय समिति बैठकले आशा र उर्जा थपेको छ । यसरी चिन्ता र भरोसा दुवै अवस्था सिर्जना भने एउटा फुच्चे केन्द्रीय सदस्यको तर्कप...

मोर्चाले भारतसँग भन्यो–भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओली जिम्मेवार

मोर्चाले भारतसँग भन्यो–भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओली जिम्मेवार
२३ मंसिर काठमाडौं । भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्‍याएका छन्। मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन...

कालीगण्डकी मर्मतमा तीन अर्ब

कालीगण्डकी मर्मतमा तीन अर्ब
काठमाडौं , मंसिर २३ ।  कालीगण्डकी ए जलविद्युत्गृह ‘पुनस्थापना’का नाममा नेपाल विद्युत् प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। हरेक वर्ष सामान्य मर्मत हुँदै आइरहेको देशकै ठूलो यो विद्युत्गृह उत्पादन सुरु भएको १३ वर्षपछि यसको हेडवर्क्स (बाँधलगायत संरचना) नै बदल्ने, इलेक्ट्रो-मेकानिकल उपकरण फेर्ने गरी अनावश्यक खर्च हुन लागेको प्राधिकरण स्रोतले बतायो। तीन अर्ब रुपैयाँल...

कांग्रेसको १३ औं महाधिवेशन : संस्थापनबाटै कोइरालालाई उम्मेदवार नबन्न दबाब

काठमाडाैं २३ मंसिर ।  कांग्रेसको १३ औं महाधिवेशनको तिथी नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु हुन थालेको छ । नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिइसकेका छन् । देउवा र पौडेल सम्पर्क कार्यालय समेत खोलेर प्रचारमा जुटिसकेका छन् । घोषणा नगरे पनि सुशील कोइरालाले संस्थापन पक्षबाट आफंउम्मेदवार हुने सन्देश दिएका छन् । पार्टी कार्यकर्ताको भावना ...

श्रम सम्झौता नभएका देशमा धेरै नेपाली कामदार

श्रम सम्झौता नभएका देशमा धेरै नेपाली कामदार
काठमाडौं २३ मंसिर, / रोजगारदाता र कामदार स्रोत मुलकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हक, हित सुनिश्चित गर्ने उपायमध्येको प्रभावकारी मानिन्छ । तर, वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली यस्तो देशमा काम गर्छन जोसँग नेपाल सरकारले श्रम सम्झौता नै गरेको छैन् । बढी संख्यामा आफ्ना नागरिक काम गर्न जाने मुलुकसँग सरकारले श्रम सम्झौता नगर्दा विदेश गएका अधिकांश नेपाली काम अनुसारको सुविधाबाट बञ्चित रह...

मानवीय संकट बढ्यो

काठमाडाैं , मंसिर २३ । भारतीय  नाकाबन्दी र मधेस आन्दोलनले नेपालमा मानविए संकट बढ्दै गएकाेमा अन्तराष्ट्रिय समुदायले संयुक्त रुपमा चासो र चिन्ता ब्यक्ति गरेका छन् । विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोग (जिआईजेट), जर्मन सहयोग,  युनिसेफ, युएन एड्स, यूएनएफपीए, बेलायती सहयोग निकाय -यूके एड), कोरिया सहयोग नियोग -कोइका), जर्मनको सहयोग निकाय केएफडब्लुसहित नौ निकायले भारतकाेे नाम नलिइ  त्यस्तो सन्देश दि...

ओलीको ढिलाई प्रति दाहालको असन्तुष्टि

काठमाडौं , २२ मंसिर । प्रधानमन्त्री केपी ओली ढिलो गरी कार्यक्रममा उपस्गित हुँदा एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् । संविधान जारी भएको साढे दुई महिनापछि सरकारले सञ्चालन गर्न लागेको एकमहिने अभियान जनताको संविधान जनताकै माझ सद्घाटन कार्यक्रममा सोमबार बिहान सम्बोधन गर्दै दाहलले कार्यक्रम समयमै पूरा गर्नै गरी आयोजना गर्न सुझाव दिए । आजको नागरिकमा खबर रहेकाे ...

सुषमा स्वराजले भनिन्, ‘ईश्वरले चाहे पाच–सात दिनमै तनाव अन्त्य’

सुषमा स्वराजले भनिन्, ‘ईश्वरले चाहे पाच–सात दिनमै तनाव अन्त्य’
काठमाडौं,  मंसिर २२ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतीय राज्यसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साता दिनभित्रै समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन्। विदेशमन्त्री स्वराजले ईश्वरले चाहे अब पाँच सात दिनमै निकास निस्कने बताइन् । ‘ईश्वरले चाहे भने अब पाँच–सात दिनमा निकास निस्किनेछ ,’ स्वराजले भनिन्, ‘हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज ...

सुख्खा बन्दरगाह बनाउन टिमुरेमा १६७ रोपनी जग्गा अधिग्रहण गरिने

सुख्खा बन्दरगाह बनाउन टिमुरेमा १६७ रोपनी जग्गा अधिग्रहण गरिने
काठमाडौं, २२ मंसिर । नेपाल-चीन सिमाना रसुवागढीमा सुक्खा बन्दरगाह बनाउने प्रक्रिया सुरु भएको छ। आवश्यक जग्गा मुआब्जा दिइनेलगायत विविध प्रक्रिया मिलाउन सोमबारदेखि स्थलगत अध्यययन सुरु भएको हो। नेपाल र चीन व्यापार तथा पारबहन सहज बनाउन रसुवाको टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणका लागि सरकारले तदारुकता अपनाएको छ। यस सम्बन्धमा सोमबारदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयले त...

बहानैबहानामा बेचिन्छन नेपाली चेली

बहानैबहानामा बेचिन्छन नेपाली चेली
काठमाडौं , २२ मंसिर । आफ्नै दिदीले भारतमा बेच्न लैजालिन भन्ने कुरा उनले कल्पनापनि गरेकी थिइनन् । गत असोजमा दिदीसँग् घुम्न भनी उनी भारतको दिल्ली पुगेकी थिइन् । केही दिन दिदीको परिवारसँग घुमिन । केही दिनपछि दिदीले चिनेजानेको आफन्तको घरमा एकछिन बस्न भन्दै छाडेर हिँडिन । केही दिनपछि कलकत्ता घुम्न जाने भन्दै त्यहाँ पुर्‍याइयो । त्यहाँको एक होटलमा एकछिन बस्न भनेकी दिदी गायब भईन । पछि नेपाली दिदीबहिनी...
trusted online casino malaysia