दैलेखमा ग्यास खानी खोज्दै सरकार

दैलेखमा ग्यास खानी खोज्दै सरकार
दैलेख , २२ मंसिर । भारतको नाकाबन्दीका कारण देशमा इन्धनको चरम अभाव भइरहेका बेला सरकारका एक मन्त्री ग्यास खानी खोज्दै दैलेख पुगेका छन्। भूगर्भविद्सहितको टोली लिएर उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सोमबार दैलेखमा पेट्रोलियम पदार्थको खानी रहेको अनुमान गरिएका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका हुन्। स्थलगत अवलोकनपछि मन्त्री पाण्डेले अबको ६ महिनाभित्रमा सरकारले दैलेखमा रहेका सम्भावित ग्यास र पेट्रोल खान...

स्मार्ट लाइसेन्स वितरण रोकियो

काठमाडौं , मंसिर २२ । स्मार्ट लाइसेन्स बनाउन आइतबार यातायत कार्यालय एकान्तकुना पुगेकाहरु रित्तो हात फर्कन बाध्य भएका छन् । कार्यालयले उनीहरुको फर्म भरी केही दिनपछि आउनुभन्दै फर्काइदियो । लाइसेन्स प्रतिस्थापन गर्न ल्याएको ल्याएको स्मार्ट लाइसेन्स विवतरण रोकिएको छ । विभागले स्मार्ट लाइसेन्स वितरणका लागि गृहकार्य नगर्दा र लाइसेन्स छपाइदेखि आवश्यक भौतिक पूर्वाधार निमार्णको जिम्मेवारी पाएको ठेकेदार ...

सगरमाथा ५० वर्षयताकै तातो

सगरमाथा ५० वर्षयताकै तातो
काठमाडौं , मंसिर २२ । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्। चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको छ। तापक्रम मापन यन्त्रले उपलब्ध गरा...

राज्यसभामा भारत सरकारको तीव्र आलोचना

राज्यसभामा भारत सरकारको तीव्र आलोचना
काठमाडौं,  मंसिर २२ । नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारको चर्को आलोचना भएको छ। भारतीय राज्यसभामा सोमबार नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि बहस गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस, जनता दल युनाइटेड, बिजु जनता दल र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका सभासद्ले नेपालमाथि लगाइएको नाकाबन्दी र भारत सरकारको नेपाल नीतिक...

छिंघाईबाट इन्धन ल्याउने तयारी

काठमाडौं,  मंसिर २२ ।  सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने तयारी गरेको छ ।  त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ । ग्यास उद्योग संघले डेढ महिनाअघि नै छिंघाईबाट ग्यास ल्याउनेबारे छलफल गरेको थियो । छिंघाईको बाटो सहज पनि छ । ग्यासपनि त्यहाँबाट ल्याउन सकिन्छ ।सिगात्सेबाट छिंघाई २७ सय किलोमिटर टाढा पर्छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे ...

बिरामीको नाममा भारुको कालोबजारी

बिरामीको नाममा भारुको कालोबजारी
काठमाडौं,  मंसिर २२ । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ । मान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै अहिले भारुको व्यापक कालोबजारी भइरहेको हो । तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक सामग्री अभावसँगै विभिन्न बहानामा भारुको कालोबजारी मौलाएको राष्...

दुगडका संचालकलाई भारतमै पक्राउ गरिने

दुगडका संचालकलाई भारतमै पक्राउ गरिने
काठमाडौं,  मंसिर २२ । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ ।  भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको हो । कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केहीस्मयअघि नै भारत पुगेको थियो । अाजकाे राजधानी दैनिकमा खबर र...

फ्रि भिसा र टिकट नाममात्रै

फ्रि भिसा र टिकट नाममात्रै
काठमाडौं , मंसिर २१ । रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निुशल्क उपलब्ध गराउने सरकारी निर्णयविपरित म्यानपावर कम्पनीहरुले कामदारसित रकम असुल्न छाडेका छैनन् । सरकारी निर्णय ५ महिनासम्म कार्यान्वयन नहुदाँ कामदारलाई आर्थिक भार परेको छ । जेठ २६ को मन्त्रिस्तरिय निर्णयबाट असार २१ गतेदेखि उक्त व्यवस्था लागू भएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह

लचकता देखाउन मधेसी नेतालाई भारतको आग्रह
नयाँदिल्ली , मंसिर २१ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन्। भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन्। दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वर...

तातोपानी खुल्न अझै दुई महिना

तातोपानी खुल्न अझै दुई महिना
काठमाडाैं , मंसिर २१ । नेपाल र चीनबीचको महत्त्वपूर्ण सीमानाका तातोपानी खुल्न अझै दुई महिना लाग्ने भएको छ । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत चीनले यस्तो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार आगामी जनवरी अन्तिम सातासम्ममा उक्त नाका सुचारु हुने सम्भावना बढेको छ । ‘चीनको धारणा नआउन्जेलसम्म नाका नै सञ्चालनमा नआउने शंका थियो । अब द्विविधा हटेको छ,’ स्रोतले भन्यो । भूकम...
trusted online casino malaysia