आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न सिफारिस

आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न सिफारिस
१९ मंसिर काठमाडाैं । आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न निगम संचालक समितिले सरकारलाई सिफारिस गरेको छ । निगम संचालक समितिको शुक्रबार बसेको बैठकले खड्काले पेश गरेको स्पष्टिकरण सन्तोषजनक नभको भन्दै थप कारबाही अगाडि बढाउन बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई सिफारिस गरेको हो । समितिका एक सदस्यका अनुसार आवश्यक कारबाहीका लागि तालुक मन्त्रालयलाई लेखि पठाइएको छ । ‘खड्कालाई नियुक्त गर...

मधेस आन्दोलनका कारण चामल उद्योग बन्द हुदा धान विक्न छाड्यो

मधेस आन्दोलनका कारण चामल उद्योग बन्द हुदा धान विक्न छाड्यो
१९ मंसिर काठमाडाें । यसपालि धानको भाउको त कुरै नगर्नुस्, पर्सा हरिहरपुरका किसान प्रमोद चौरसियाले भने, कौडीको भाउमा बेच्छु भन्दा पनि किनिदिने कोही छैन। बिरन्चिबर्वाका किसान अनुप तिवारीको दुःखेसो पनि उस्तै छ।खडेरीले पोहोरभन्दा धेरै कम धान फल्यो। भाउ नहुँदा लागेको खर्च पनि उठ्ने अवस्था छैन। उद्योगको उत्पादन बन्द भएपछि उद्योगीले धान खरिद गर्न छाडेका छन् । उद्योगले धान नकिनेपछि ग्रामीण क्षेत्रका ‘बन...

मौकाको फाइदा उठाउन पूर्व राजा सक्रिय, वीरगन्जमा राजतन्त्रको माग गर्दै प्रदर्शन

मौकाको फाइदा उठाउन पूर्व राजा सक्रिय, वीरगन्जमा राजतन्त्रको माग गर्दै प्रदर्शन
१९ मंसिर काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग सहित विभिन्न राजावादी संघरसंस्थाले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् । मधेसी मोर्चाका युवा कार्यकर्ताको अवरोधका बापजुद राजसंस्थाको पक्षमा र नयाँ संविधानको खारेजीको माग राख्दै जुलुसले नगर परिक्रमा गरेको थियो । राजावादीले विहान करिब १० बजे जुलुस निकाल्ने तयारी गरिरहेको बेला मोर्चाले हस्तक्षेप गरी बिथोल्ने प्रयास गरेको थियो । राजावादीले घन्टाघ...

खेल मिलेमतो गन खेलाडीलाई आजीवन प्रतिबन्ध

१९ मंसिर काठमाडौं । अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एएफसीले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ । एफसीको अनुशासन समितिले यस निर्णयसँगै उनीहरुको फुटबल गतिबिधीमा पूर्णविराम लागेको छ । प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै ...

९ मंसिरसम्म आएको ८७ बुलेट ग्यास हरायो ?

१९ मंसिर काठमाडौं । मंसिर एक देखि नौ गतेसम्म ८७ बुलेट ग्यास आएको छ । यसबाट आधा ग्यास ९७।१ किलो० मात्रै राख्दा दुई लाख १७ हजार पाँच सय सिलिन्डर भर्न पुग्छ । तर, उद्योगबाट फाट्टफुट्ट मात्रै ग्यास वितरण गरियो ।आयल निगमका अनुसार एक मंसिरमा एकैसाथ ५२ बुलेट ग्यास आएको थियो । एक मंसिरमा काँकडभिट्टाबाट तीन, विराटनगरबाट तीन, भैरहवाबाट ४१ र नेपालगञ्जबाट पाँच बुलेट ग्यास आएको थियो ।दुई मंसिरमा नौ, तीन मंसिरम...

रक्सौलमा बुलेटबाट ग्यास चुहिन थाल्यो

१९ मंसिर काठमाडौं । लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् । बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको छ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका तीनवटा बुलेट चुहिएको जानकारी दिए । खनालका अनुसार दुई बुलेटमा चिनी, साबुन र चुनाको पेस्ट बनाएर प्वाल टालिएको छ । एउटा बुलेटबाट भने धेरै ग्यास चुहिएकाले पछुवा भन्ने ...

मोर्चाका नेता नयाँ दिल्ली यस कारण जाँदै छन्

मोर्चाका नेता नयाँ दिल्ली यस कारण जाँदै छन्
१९ मंसिर काठमाडाैं ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्द चार दलका शीर्ष नेता आइतबार नयाँदिल्ली जाँदैछन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार बिहान दिल्ली जान लागेका हु...

भारतले भन्यो, ‘यसो गरे नाका खोल्छौं’

नयाँदिल्ली,  मंसिर १८ । मधेसकेन्द्रित राजनीतिक दलहरुको माग अनुसार संविधान संशोधनको प्रक्रिया अघि बढेर विश्वासको वातावरण तय भए पारवहन तथा आपूर्तिको स्थिति सहज हुने भारत सरकारले प्रतिबद्धता जनाएको छ ।भारत सरकारले नेपालका उपप्रधान एवम परराष्ट्रमन्त्रीसँग दोहोरो विश्वास र प्रतिबद्धताको अडान मात्रै दोहोर्‍याए को छ, २ महिनाअघि नेपालको स्रसदमा पेस भएको संशोधन प्रस्तावको अहिलेको स्थितिबारे जिज्ञासा रा...

‘समितिबाट सीमांकन अमान्य’

‘समितिबाट सीमांकन अमान्य’
काठमाडाैं , मैसिर १८ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिमार्फत् सीमांकन टुंग्याउने प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । मंसिर २ गतेको वार्तामै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारिसकेको, उतिबेलै यो प्रस्तावमा आफूहरु असहमत भएको बताउदै यादवले फेरि उही प्रस्ताव राख्नुको कुनै अर्थ नहुने टिप्पणी गरे  । अहिलेसम्म वार्ताका लागि कुनै सूचना नआएको उ...

‘नाकाबन्दी निःसर्त फिर्ता हुनुपर्छ’

काठमाडाैं, मंसिर १८ । प्रधानमन्त्री केपी ओलीले दक्षिणी सीमामा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा गम्भीर मानवीय संकट उत्पन्न हुन लागेकाले तत्काल निःसर्त फिर्ता हुनुपर्ने बताएका छन् ।नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको ६०औं वाषिर्कोत्सवका अवसरमा बिहीबार राजधानीस्थित राष्ट्रसंघीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले नेपालको स्वतन्त्र पारवहन अधिकार कुण्ठित भएकाले नाकाबन्दी शीघ्र अन्त्य...
trusted online casino malaysia