सरकारी स्कुलका विद्यार्थी नै कलेजका अब्बल

काठमाडौं , १७ मंसिर । रसुवाका सनतकुमार आचार्य कहिल्यै निजी शिक्षालय पुगेनन्। एसएलसी रसुवाकै सरकारी स्कुल नीलकण्ठ उच्च माविबाट उत्तीर्ण गरे, प्लस टु त्यहीँबाट सके। स्नातक राजधानीको रत्नराज्य क्याम्पसमा पढे। त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर सक्दा उनको हातमा पर्‍यो तीनवटा पदक। गणितका विद्यार्थी आचार्यले स्नातकोत्तरमा ९४.९५ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा प्रथम हुँदै चान्सलर प...

राज्यसभामा बिहीबार नेपालबारे बहस हुने

राज्यसभामा बिहीबार नेपालबारे बहस हुने
मंसिर १७ । भारतको राज्यसभामा बिहीबार नेपालबारे बहस हुने भएको छ । भारतले अघोषित नाकाबन्दी गरेर आपूर्ति व्यवस्थामा अवरोध पुर्याएपछि राज्यसभामा नेपालबारे कुरा उठाइन लागेको हो । ‘हामी नेपालका विषयमा बिहीबार प्रश्न उठाउँदै छौँ,’ राज्यसभामा जनता दल युनाइटेडका सांसद पवन शर्माले भने, ‘त्यसको तयारीमा छौँ ।’ सांसदहरू सीताराम येंचुरी, डिपी त्रिपाठी, डी राजालगायतले पनि नेपालमा सरकारले अपनाएको रवैयाबारे प्र...

धर्नामा बसेकामाथि भारतीय आक्रमण

वीरगन्ज, मंसिर १७ । वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध आन्दोलनकारीलाई भारतीयले आक्रमण गरेका छन् । साँझ साढे ८ बजे आन्दोलनकारीह कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । त्यस बखत एउटा भारतीय ट्रक रक्सौल छिरेको छ ।घाइते पाँच जना आन्दोलनकारीकाे   घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ...

‘काठमाडौं – मधेस सम्बन्ध टुट्न सक्छ’

‘काठमाडौं – मधेस सम्बन्ध टुट्न सक्छ’
जनकपुर, मंसिर १७ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रमुख ३ दलले वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडोंसँग मधेसको सम्बन्ध टुट्न सक्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाद्वारा ढल्केबरमा आयोजित संघीय गठबन्धन विरोध सभालाई सम्बोधन गर्दै उनले ३ दलले वार्ताको नाममा खेलबाड गरेको आरोप लगाए ।

‘नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाअाैं’

काठमाडौं, मंसिर १७ ।  विश्वका चर्चित विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञ नेपालीले नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदाय परिचालन गर्दैर् न्याय माग्न जानुको विकल्प नभएको बताएका छन् । नेपालले तयारीका साथ त्यसमा लाग्नुपर्ने उनीहरूको सुझाव छ । उनीहरूले आन्तरिक मामिला र बाह्य मामिलालाई एकै स्थानमा नराख्न सुझाउँदै निकै सचेत भएर यो विषयलाई अन्तर्राष्ट्रिय न्यायिक निकायमा लैजा...

पेट्रोलिम्याक्सले हवाई इन्धन ल्याउन सकेन

पेट्रोलिम्याक्सले हवाई इन्धन ल्याउन सकेन
काठमाडाैं , मंसिर १७ ।  दुइटा विमान कम्पनी भाडामा लिई भारतबाट हवाइ इन्धन ल्याउने बाचा गरेको पेट्रोलिम्याक्स नेपाल प्रालिले पाँच दिन बित्दा पनि इन्धन ल्याउन सकेको छैन ।इथियोपियन र जोर्डन एयरलायन्स विमान कम्पनीले आयल निगमलाई गत शुक्रबार पहिलो उडानबाट हवाई इन्धन ल्याइदिने बाचा गरेको पेट्रोलिम्याक्स ५ दिन बित्दासमेत इन्धन ल्याउन नसकेकाे हाे । तर, शुक्रबार उत्तर अमेरिकी पर्व ‘थ्यांङ्क्स गिभिङ’का कार...

सम्पत्ति दाइजोमा, वामपन्थी मन्त्रीहरु

सम्पत्ति दाइजोमा, वामपन्थी मन्त्रीहरु
काठमाडाैं , मंसिर १७ । उपप्रधानमन्त्री भीम रावलले काठमाडोंमा १२७ वर्गमिटर जग्गा बुहारीले माइतीबाट ल्याएको बताएका छन् । त्यस्तै उपप्रधानमन्त्री तोपबहादुर रायमाझीले पुख्र्यौली र बुहारीमार्फत आठ तोला सुन र १२५ तोला चाँदी भएको बताएका छन् । बनमन्त्री अग्नी सापकोटाले दुई तोला सुन दाइजोमा आएको बताएका छन् । कृषिमन्त्री हरिबोल गजुरेलले भरतमा जग्गा नै ससुरालीले दिएको बताएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा...

खेलकुदमन्त्रीको आठ लाख ऋण

काठमाडाैं , मंसिर १७ । सत्यनारायण मण्डल, युवा तथा खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो सम्पत्ति विवरणमा सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बाबुको नाममा नौ कट्ठा जग्गामा चारकोठे इँटाको गारो भएको र माथि जस्ताको छाना भएको घर रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलको सोही स्थानमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आफ्नै नाममा छ । मन्त्री मण्डलले विवाहमा पाएको तथा स...

मोर्चाद्वारा भारतीय भूमिबाट प्रहरीमाथि आक्रमण

नेपालगन्ज, मंसिर १७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर बुधबार लगातार घन्टौंसम्म नेपालतर्फ सुरक्षाकर्मीमाथि पेट्रोल बम र गुलेली प्रहार गरेका छन् । उनीहरुलाई साँझ परपछि भने भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले हटाएको थियो ।रुपैडिया नाकामा बसेर आन्दोलन गरिरहेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच बुधबार दिनभर झडप भएको हो । आन्दोलनकारीले नेपाल प्...

सुरक्षाकर्मीलाई २० वर्षे जीवन बिमा

सुरक्षाकर्मीलाई २० वर्षे जीवन बिमा
१६ मंसिर काठमाडौं । सरकारले तीनवटै सुरक्षा निकायमा कार्यरत जनशक्तिका लागि जीवन बिमा सुरु गरेको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सबै कर्मचारीको एक लाख रुपैयाँ बिमांक रकम रहेको २० वर्षे जीवन बिमा लागू गरिएको हो । सुरक्षाकर्मीले अवकाश पाएसँगै जीवन बिमाको अवधि सकिनेछ र उनीहरुले बिमांक रकम र बोनस एकमुष्ट पाउनेछन् ।बिमा कार्यक्रमअन्तर्गत सम्बन्धित कर्मचारीको एक वर्ष अवधिमा मृत्यु भए १० हजार,...
trusted online casino malaysia