प्रेमिकाकै कारण ४ छोराछोरीकाे हत्या
मुगु , मंसिर १६ । आफुले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण छोराछोरीकाे हत्या गरेकाे खुलेकाे छ ।असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमति पिरल सल्लाको पात लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना छोराछोरीलाई खरीकाे फल खानेभन्दै उठाएर जंगलमा लगेर हत्या गरेका थिए ।उनले ९ वर्षीया छोरी सुन्तली र...






