प्रहरीको ग्यास प्लान्ट योजना अलपत्र

प्रहरीको ग्यास प्लान्ट योजना अलपत्र
काठमाडाैं , मंसिर १५ । नेपाल प्रहरीले राजधानी तथा आसपासका जिल्लाका उपभोक्तालाई लक्षित गरी संचालन गर्न लागेको ग्यास प्लान्ट योजना नेपाल आयल निगमले स्वीकृति  नदिँदा अलपत्र परेको छ । मन्त्रिपरिषद् कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ग्यास प्लान्ट संचालन अनुमतिका लागि निगममा पत्र गएपनि अन्तिम निर्णय नहुँदा १ वर्षदेखिको योजना अघि बढ्न सकेको छैन।मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपछि प्रहरीको...

वार्तामा विवादबारे कुरै भएन

काठमाडाैं , मंसिर १५ । तीन ठूला दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार वार्ता भएको छ । वार्ता मुख्य विवादित विषयमा औपचारिक रूपमा प्रवेशै नगरे पनि अर्को बैठकमा ठोस निष्कर्ष निकाल्न प्रयास गर्ने सहमतिमा दुवै पक्ष पुगेका छन् ।प्रधानमन्त्री केपी ओलीको आहवानमा बालुवाटारस्थित निवासमा बिहान साढे ११ बजे सुरु वार्ता दुई घण्टाजति चलेको थियो । प्रधानमन्त्रीको हैसियतमा ओली मोर्चासँग पह...

भारतले लगाएको नाकाबन्दी राष्ट्रसंघमा

भारतले लगाएको नाकाबन्दी राष्ट्रसंघमा
काठमाडौं , १९ कात्तिक । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतको नाकाबन्दीबाट उत्पन्न मानवीय संकटबारे विश्वको ध्यानाकर्षण गराउँदै यो नाकाबन्दीलाई संयुक्त राष्ट्रसंघमार्फत औपचारिक रूपमा अन्तर्राष्ट्रियकरण गरेका छन्। स्विजरल्यान्डको जेनेभामा जारी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को २३ औं विश्वव्यापी आवधिक समीक्षासत्रमा बोल्दै परराष्ट्रमन्त्री कमल थापाले भारतको नाम उच्चारण नगरी सीमानाक...

नाकामा अड्किएका औषधि बिग्रँदै, गुणस्तरमा समेत शंका

नाकामा अड्किएका औषधि बिग्रँदै, गुणस्तरमा समेत शंका
काठमाडौ, १९ कार्तिक । नाकाबन्दीले गर्दा वीरगंज रक्सौल नाकामा एक महिनाभन्दा अघिदेखि खुल्ला वातावरणमा रहेका ट्रकमा भएका औषधिको गुणस्तर शंकास्पद बनेको छ । औषधि व्यवसायी संघको दाबी अनुसार रक्सौल नाकामा औषधि बोकेका करिव साढे ३ सय ट्रक महिना दिनभन्दा बढी समयदेखि मुलुक भित्रने पर्खाइमा छन् । औषधि व्यवथा विभागले भने औषधिमात्र बोकेका करिव ८० ट्रक त्यहाँ थन्किएको बताएको छ ।विषेषज्ञहरुले यस्ता औषधी मुलुक ...

जहाज किन्न निगमलाई चिनियाँ दबाब

जहाज किन्न निगमलाई चिनियाँ दबाब
काठमाडौ, कात्तिक १९ । नेपाल वायु सेवा निगमलाई पूर्व संझौता बमोजिम थप जहाज खरिदका लागि चिनियाँ सरकारले दबाब दिएको छ । हाल संचालनमा रहेका जहाजको पर्फमेन्स चित्तबुझ्दो नभएकाले नयाँ जहाज खरिद नगर्ने मनस्थितिमा पुगेको निगमलाई थप ४ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन चिनियाँ पक्षले दबाब दिएको हो । सरकारी स्वामित्वको जहाज निर्मात कम्पनी एभिक इन्टरनेसनल होल्डिङले निगमका अधिकांश माग पूरा गरेको...

नयाँ पार्टी खोल्न भट्टराईको रिहर्सल

काठमाडौ, १८ कार्तिक । नयाँ संविधान लागू भएलगत्तै एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति’ संगठित गर्न सक्रिय नेता बाबुराम भट्टराईले पार्टी गठनको तयारी तीव्र पारेका छन्। भट्टराईले नयाँ शक्तिको रिहर्सलस्वरुप आन्तरिक जिम्मेवारीसमेत बाँडफाँट गर्न भ्याइसकेका छन् । यही बेला एकीकृत नेकपा माओवादीमा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहित ४५ केन्द्रीय नेतृत्वले पार्टीमा लिखित असन्तुष्टि दर्ता गराएका छन्। भट...

छठ पर्व नजिकिएसँगै बाँसको चोयाका समान बनाउने चटारो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाका समान बनाउने चटारो
बर्दिवास, १८ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रका डोम जातिको बसोबास रहेका बस्तीमा अहिले बाँसको चोयाका समान बनाउने चटारो बढेको छ ।  मिथिला क्षेत्रमा निष्ठासाथ मनाइने छठ पर्व नजिकिएसँगै सो बस्तीमा बाँसको चोयाले बनिने सामानको चटारो बढेको हो । मिथिला संस्कृतिको महत्वपूर्ण अङ्ग नै बनेको छठ पर्वमा पूजाआराधना प्रयोजनका लागि बाँसको चोया काढेर बनाइएका नयाँ छिटी, ढकी, कनसुत्ता, कोनिंयाँ र नाङ्लोको ...

कफ्र्युमै पेट्रोेल बम प्रहार

कफ्र्युमै पेट्रोेल बम प्रहार
वीरगन्ज – मधेसी मोर्चाका आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बम लागेर मंगलबार यहाँ ७ प्रहरीसहित ९ जना घाइते भएका छन् । सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार गरेको पेट्रोल बम लागेर २ सर्वसाधारणसमेत घाइते भएका छन् । घाइते भएकामा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कार्यरत भरत नेपाल र स्थानीय अर्ध साप्ताहिक पत्रिकामा कार्यरत सञ्चारकर्मी विद्या गिरी रहेका छन् । छुट्टाटुट्टै समयमा माईस्थान चोकमा य...

दुर्घटनामा परेका शिवप्रसाद भन्छन्-हामफालेर ज्यान जोगाएँ

दुर्घटनामा परेका शिवप्रसाद भन्छन्-हामफालेर ज्यान जोगाएँ
१८ कात्तिक, काठमाडौं । धुन्चेमा भएको दुर्घटनामा परेका शिवप्रसाद अाचार्यले अाफूले हामफालेर ज्यान जोगाएको बताएका छन् । उनले भगवानले बचाएको र अाफूले दोस्रो जुनी पाएको बताएका छन् । उनले भने-बिहान खाना आएर धुन्चे जान बाटोमा बस कुरेर बसेको थिएँ। धुन्चेमा रहेको नेपाल बंगलादेश बैंकमा सेयरका लागि जाने तरखरमा थिएँ। झन्डै दुई घन्टा कुरेर बसेपछि बस आयो। तर यात्रु खचाखच थिए। खाली गाडी पर्खनु समयको मात्र बर...

मन्त्री मण्डलको भनाइप्रति भारतको आक्रोस

मन्त्री मण्डलको भनाइप्रति भारतको आक्रोस
काठमाडौं , १८ कात्तिक । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए । त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्ड...
trusted online casino malaysia