ग्यास ल्याउन एसएसबीलाई पैसा
महोत्तरी , १५ कात्तिक । तराई-मधेसमा जारी ७७ दिनदेखिएको बन्द-हड्ताल र ३८ दिनदेखिको नाकाबन्दीले सास्ती झेलिरहेका जिल्लाबासी सीमावर्ती बजारबाट खाना पकाउने ग्यास ल्याउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई अतिरिक्त रकम तिर्नुपर्दा मारमा छन् ।
भिट्टामोड, सम्सी र मटिहानी नाकालगायत सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर बोकेर आउने नेपालीसँग एसएसबीले रकम उठाउने गरेको छ ।
खाली सिलिन्डर लिएरु भारतीय...


