सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा
नेपालगन्ज / भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् । कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारी...

चौतर्फी दवावमा सरकारी चिकित्सक

चौतर्फी दवावमा सरकारी चिकित्सक
काठमाडौ / बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् । समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्...

फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति

फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति
काठमाडौं / नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ । चैत्र १८ देखि...

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?
लण्डन / हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ । नेदरल्यान्ड्सक...

डाक्टर लाइसेन्स परीक्षा: ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति

डाक्टर लाइसेन्स परीक्षा: ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ ...

छिट्टै नआउने भो एसइईको परीक्षाफल !

छिट्टै नआउने भो एसइईको परीक्षाफल !
काठमाडौं / यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ...

नेकपा विप्लव समूहका चार जनाले प्रशासन समक्ष आत्मासर्मपण गरे

नेकपा विप्लव समूहका चार जनाले प्रशासन समक्ष आत्मासर्मपण गरे
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँके जिल्लामा विप्लव समूहका चारजनाले आत्मसमर्पण गरिसकेका छन् । चारजना पक्राउ परेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर आत्मसमर्पण गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार खजुरा गाउँपालिका–८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनै पनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्...

स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता

स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता
काठमाडाैं / समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् । विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फर्काइदिएका हुन् ।काठमाडौं महानगरले त समायोजन भएर आएका कर्मचारी राख्न नसक्ने भन्दै फिर्ता गरेको पत्र नै पठाएको थियो । काठमाडौं महानगरपालिका, ललि...

हावाहुरीले किसानको ढाड भाँच्यो, केराखेतीमा करोडौं क्षति

हावाहुरीले किसानको ढाड भाँच्यो, केराखेतीमा करोडौं क्षति
काठमाडौं । कैलालीको सुदूरपूर्वी क्षेत्रमा आएको हावाहुरीले केराखेतीमा करोडौं क्षति गरको छ। हावाहुरीका कारण लाखौं केराका बिरुवा ढलेर नष्ट भएका छन्।कैलाली केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अनुसार शनिबार आएको हावाहुरीले झण्डै ५० प्रतिशत केराबारी नष्ट भएको छ। संघका उपाध्यक्ष टेकेन्द्र धामीले यस क्षेत्रका केरा बारीमा ३० प्रतिशत बोट ढलेका र २० प्रतिशतभन्दा बढी बोट काम नलाग्ने अवस्थामा पुगेको बताए। ...

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी
काठमाडौं / समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरम...
trusted online casino malaysia