सरकारको रेल, पानीजहाज र घरघरमा ग्याँसको पाइप जोडिदिने योजनामाथि नै प्रश्नचिन्ह

सरकारको रेल, पानीजहाज र घरघरमा ग्याँसको पाइप जोडिदिने योजनामाथि नै प्रश्नचिन्ह
काठमाडौं / सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् । सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योजनामाथि नै प्रश्नचिन्ह लागेको छ । विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगार दिने र सस्तो ब्याजमा ऋण दिने योजना ब...

पार्टी छोड्नेको हिसाब खोज्दै कांग्रेस

पार्टी छोड्नेको हिसाब खोज्दै कांग्रेस
काठमाडौँ / कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भने, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर म...

भारतबाट भित्रिन्छ बर्डफ्लु

भारतबाट भित्रिन्छ बर्डफ्लु
हेटौंडा / भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ आयतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे । चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी...

कस्तो पानी पिउदैँ छौं हामी ? पिउने पानीमा कोलिफर्मको जीवाणु

कस्तो पानी पिउदैँ छौं हामी ? पिउने पानीमा कोलिफर्मको जीवाणु
काठमाडौँ । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ...

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने
काठमाडौँ / काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

नेकपा एकीकरण विवाद: असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट

नेकपा एकीकरण विवाद: असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्। पार्टी ...

आउने भयो रेल, तर कानुन छैन

आउने भयो रेल, तर कानुन छैन
काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ । समाचारकाे अनुसार जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार...

मध्यतराईमा ‘टोर्नेडो’ले क्षति पु-यायो: अध्ययन टोली

मध्यतराईमा ‘टोर्नेडो’ले क्षति पु-यायो: अध्ययन टोली
काठमाडौं । गत साता मध्य तराईको बारा र पर्सामा क्षणभरमा जनधनको क्षति पु¥याउने शक्तिशाली आँधी ‘टोर्नेडो’ भएको स्थलगत अध्ययनले देखाएको छ । जल तथा मौसम विज्ञान विभागका मौममविद् संलग्न टोलीको अध्ययनले त्यस्तो ठहर गरेको हो । विभागकी बरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठ नेतृत्वको टोलीले ५ दिनसम्म गरेको स्थलगत अध्ययनले यस्तो ठहर गरेको हो । अध्ययनको विस्तृत पक्ष केलाउन अझै बाँकी रहेको बताउँदै श्रेष्ठले नेप...

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड
काठमाडौं / कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्। यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ। भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ ड...

नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ

नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ
काठमाडौं । एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै ...
trusted online casino malaysia