कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक
काठमाडौँ / उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ । सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक अंगलगायतका...

प्रि मनसुनले वर्षाकै झल्को दियो, रुघा खोकीको विरामी बढे

प्रि मनसुनले वर्षाकै झल्को दियो, रुघा खोकीको विरामी बढे
काठमाडौं । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिप्रिय भएको छ ।हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान...

कांग्रेस कार्यसम्पादन समितिः भागबन्डा मिल्यो, नाम टुंगिन बाँकी

कांग्रेस कार्यसम्पादन समितिः भागबन्डा मिल्यो, नाम टुंगिन बाँकी
काठमाडौँ / कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो ।...

सरकार यतापनि ध्यान जाओस, चाउचाउ र बिस्कुटको भरमा बाँच्दै छन् सुत्केरी

सरकार यतापनि ध्यान जाओस, चाउचाउ र बिस्कुटको भरमा बाँच्दै छन् सुत्केरी
काठमाडौं । फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको। गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्। राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन्। त्यही पनि खोसाखोस छ यतिबेला फेटामा। फेटा गाउँपालिका ६ पुरैनियाँमा...

सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन

सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन
काठमाडौँ / मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यलयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रु...

पूरै गाउँलाई तहसनहस’बादल लाग्दा तर्सिन्छन् हुरीपीडित’

पूरै गाउँलाई तहसनहस’बादल लाग्दा तर्सिन्छन् हुरीपीडित’
भरवलिया। भुमरीसहितको हावाहुरीले मचाएको वितण्डापछि घरवारविहीन बनेका बाराका पीडित आकाशमा कालोबादल देख्ने बित्तिकै तर्सिन थालेका छन् । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो । उत्तरतिरबाट कालो बादल उठेको आधा घण्टा नबित्दै हल्का पानी पर्न सुरु भयो । केही छिनमै बर्खासँगै ठूलो असिना खस्न थाल्यो । चलेको हावाहुरीसँगै एक/दुई मिनेटमै असिना खस्ने क्रम रोकियो । तर १०/१५ मिनेटसम्म वर्षा भइरहेको थियो । 'सदर...

आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को आग्रह

आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को आग्रह
काठमाडौं। नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँद...

एसईई प्रश्नपत्र प्रकरणः यसरी बाहिरियो प्रश्नपत्र

एसईई प्रश्नपत्र प्रकरणः यसरी बाहिरियो प्रश्नपत्र
राजविराज / प्रश्नपत्र प्रकरणमा अभियुक्त बनाइएका दुवै प्रहरी जवान सप्तरीकै हुन् । यद्यपि उनीहरु सिराहा जिल्लास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । सोही इलाका प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोको काटेर उनीहरुले प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट खुलेको छ । अभियुक्त भनिएका प्रहरी जवान दीपेन्द्र मण्डल यस वर्षको एसईई परीक्षामा आफैं पनि सहभागी थिए । आफू पढाइमा कमजोर रहेको भन्दै ...

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ
काठमाडाैं / १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो । ०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्...

नेपाल भारत सीमा ३ दिन बन्द हुने

नेपाल भारत सीमा ३ दिन बन्द हुने
बैतडी / भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्...
trusted online casino malaysia