क्रसर मापदण्डविपरीत, सम्बन्धीत निकाय किन मौन !

क्रसर मापदण्डविपरीत, सम्बन्धीत निकाय किन मौन !
काठमाडौं । दाङका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। अबैधरूपमा सञ्चालन भइरहेका क्रसरमा दलका नेतादेखि टोले गुण्डासम्मको संलग्नता देखिन्छ। स्थानीय स्तरमा परिचालन हुने युवादेखि पूर्वमन्त्री, वर्तमान सांसद र जिल्लाका नेतासम्मको क्रसरमा लगानी देखिएको छ।मापदण्ड नपुगेका उद्योगमा ठूला पाटीका केन्द्रीय नेताको पनि लगानी छ। कतिपय उद्योगमा स्थानीय निकाय अध्यक्षको लगानी छ। अनुगमन समितिले ...

काठमाडौँ उपत्यकाका पेट्रोलपम्प विस्फोट हुने खतरा

काठमाडौँ उपत्यकाका पेट्रोलपम्प विस्फोट हुने खतरा
काठमाडौँ / जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ । नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ । पम्पको माथिबाट बिजुलीको लाइन तानिएको छ । खुला सडकमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको एसपी इन्टरनेसनल इन्कको पम्पमा कसैबाट नियतवश वा भूलवश हुनसक्ने असावधानीले ठूलो क्षति निम्तिने खतरा उच्च छ । किनकि यहाँ तारबार गरेको ‘कपाउन्ड’ छैन भने सुरक्षा गार्ड...

निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदै, डा.अयोधीप्रसाद पदावधि सकिएर बिदा हुँदै

निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदै, डा.अयोधीप्रसाद पदावधि सकिएर बिदा हुँदै
काठमाडौं । निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ। प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव ६ बर्से पदावधि सकिएर बिदा हुँदै छन्। आयुक्त इला शर्मा पनि यादवसँगै बिदा हुँदै छिन्। २०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गरेका यादव २०६९ को नियुक्तीमा फेरि त्यही भूमिकामा रहे। तत्कालीन नेकपा माओवादीको सिफारिसमा आयुक्त बनेका उनी सोही पार्टीकै समर्थनमा प्रमुख आयुक्त भएका हुन्। शर्मा ११ चैत २०६९ मा कांग्रेसको सिफार...

बालक प्रयास कुँवर हत्यामा संलग्नलाइ आजीवन कैदको फैसला

बालक प्रयास कुँवर हत्यामा संलग्नलाइ आजीवन कैदको फैसला
काठमाडौँ / गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो । यसअघि कास्की जिल्ला अदालतले बल...

अदालतका कर्मचारीका लाागि तयार पारियाे ‘फेसबुक आचारसंहिता’

अदालतका कर्मचारीका लाागि तयार पारियाे ‘फेसबुक आचारसंहिता’
काठमाडौं / सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा आफ्नै अड्डा र जिम्मा पदाधिकारीका विषयमा कुनै सामग्री राख्न अदालतका कर्मचारीले होश पुर्‍याउनुपर्ने भएको छ। सामाजिक सञ्जालमा रोक लगाउन सर्वोच्च अदालतले आचारसंहिता तयार पारेको छ। चित्त नबुझेका कुरामा कर्मचारी तहबाटै सामाजिक सञ्जालमार्फत गालीगलौज, जनमानसमा भ्रम सिर्जना, अविश्वास एवं मानमर्दन हुने खालका सामग्री बढ्न थालेपछि आचारसंहितामार्फत बाँध्...

एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं / चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट...

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी
काठमाडौं / नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी ...

५९ हजार ६ सय ९८ भाषा उत्तीर्ण मध्ये साढे ९ हजार नेपाली कोरिया जान पाएनन्

५९ हजार ६ सय ९८ भाषा उत्तीर्ण मध्ये साढे ९ हजार नेपाली कोरिया जान पाएनन्
काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएकामध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया जान पाएका छन् । कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । भाषा परीक्षामा सहभागी भई उत्तीर्ण भएका सबै कोर...

गुगलमाथि तेस्रो पटक जरिवाना: साढे १ अर्ब युरो तिर्नु पर्ने

गुगलमाथि तेस्रो पटक जरिवाना: साढे १ अर्ब युरो तिर्नु पर्ने
काठमाडौं। युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्ब...

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै
काठमाडौं / काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । सडक विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ । अ...
trusted online casino malaysia