गम्भीर संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने

गम्भीर संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने
काठमाडौँ / गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गर...

छापा मारे पनि उस्तै ! कर्मचारी होइन, बिचौलियाले चलाउँछन् कार्यालय

छापा मारे पनि उस्तै ! कर्मचारी होइन, बिचौलियाले चलाउँछन् कार्यालय
वीरगन्ज। वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको अखाडा भएको छ। सेवाग्राही कार्यालय पुग्दा कर्मचारीहरूले सीधै बिचौलियामार्फत आए मात्र काम गरिदिने वातावरण बनाउने गर्छन्।सेवाग्राहीको काम गरेवापत बिचौलियाले अतिरिक्त पैसा लिने गरेका छन्। जसमा प्रत्येक कामका लागि उनीहरूले लिने रकमको शुल्क निर्धारण नै गरेका छन्। वीरगन्ज रानीघाटका शिवालकप्रसाद गुप्ता मोटरसाइकल बिक्री नामसारी गर्न यातायात व्यवस्थ...

पछिल्लो तनाव पछि भारत र पाकिस्तानका प्रतिनिधिहरूको पहिलो बैठक अट्टारीमा सम्पन्न

पछिल्लो तनाव पछि भारत र पाकिस्तानका प्रतिनिधिहरूको पहिलो बैठक अट्टारीमा सम्पन्न
काठमाडौं । भारत र पाकिस्तानका प्रतिनिधिहरूको बैठक भारतको पञ्जावमा पर्ने अट्टारीमा बिहीबार बसेको छ । करतारपुर करिडोरको खाकालाई अन्तिम रूप दिन भन्दै दुई देशका प्रतिनिधिको पहिलो बैठक बसेको हो । बैठक पञ्जाबको गुरदासपुर जिल्लामा भएको हो । दुवै पक्षका प्रतिनिधिहरू वार्ताका लागि बुधबार बेलुका अमृतसर आइपुगेका थिए । ‘करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ । बैठकमा त्यही अनुसार छलफल ...

परिवार नै मिलेर ६ करोड ठगी

परिवार नै मिलेर ६ करोड ठगी
काठमाडाैं / ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल ...

‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार

‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो ।गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै गतिविधि गर्...

सय माथिका भारु फेरि चलाउने तयारी

सय माथिका भारु फेरि चलाउने तयारी
काठमाडौँ / राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो । राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर २ सय, ५ सय, हजार र २ हजार दरको नोट चलनचल्तीमा ल्याउन, नेपाल–भारतमा ल्याउन–लैजान र नेपालमा संकलन भएका भा...

बौद्धिक चोरी ! थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

बौद्धिक चोरी ! थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन
काठमाडौं । स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरानी र खोजतलास हुन सकेको छैन । उल्टो यस्तो अवैध कार्यमा केही प्राध्यापककै संलग्नता समेत रहने गरेको विद्यार्थ...

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल
काठमाडौं / सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्म...

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक
काठमाडौँ / आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् । पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए । आजकाे गाेरखापत्र दैनिकमा खबर रहे...

सहकारी सञ्चालकको मनपरी : अध्यक्ष आफैं, ऋणी आफैं

सहकारी सञ्चालकको मनपरी : अध्यक्ष आफैं, ऋणी आफैं
काठमाडौं । सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को-अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ । सहकारीको आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी...
trusted online casino malaysia