अब अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्नु पर्ने

अब अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्नु पर्ने
काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अनिवार्य अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्न न्यायाधीशलाई निर्देशन दिएका छन्। अवकाश हुनुअघिको अन्तिम एक महिना इजलासमा बसेर न्याय सम्पादन गर्न पनि राणाले निर्देशन दिए। यस्तो निर्देशनसहितको सर्कुलर बिहीबार मुलुकभरका अदालतमा पठाइनेछ। उच्च अदालत, विशेष, जिल्ला र न्यायाधीकरणमा अवकाश भएको महिनौंसम्म पनि न्यायाधीशले मुद्दामा पूर्ण फैसला नदिने बेथि...

सुरक्षा परिषदमा भारतलाई धक्काः चीनले जैस–ए–मोहम्मदलाई आतंकवादी घोषणा गर्न मानेन

सुरक्षा परिषदमा भारतलाई धक्काः चीनले जैस–ए–मोहम्मदलाई आतंकवादी घोषणा गर्न मानेन
काठमाडौं । आतंकवादी गतिविधिमा संलग्न भनिएको पाकिस्तानी समूह जैस–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरलाई आतंककारी घोषणा गर्न भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा राखेको प्रस्ताव चीनले रोकेको छ। सुरक्षा परिषद्मा अजहरलाई आतंककारी घोषणा गर्न भारतले राखेको प्रस्ताव चीनले रोकेको यो चौथोपटक हो। यो नतिजाबाट हामी अत्यन्त दुखी छौँ। फेब्रअरी १४ मा जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको जिम्मा लिएको यो स...

जँचाउनुस्, मिर्गौला जोगाउनुस्

जँचाउनुस्, मिर्गौला जोगाउनुस्
काठमाडौं । काम, काम, काम ! जति व्यस्त भए पनि समयसमयमा मिर्गौला जँचाउन नबिर्सनु होला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन । ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ । जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ । विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन । तर नआत्तिनुहोस् ! अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ। रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउन...

सरकार र सिके राउत विच भएको सहमतिकोे कांग्रेसद्धारा साझा धारणा माग

सरकार र सिके राउत विच भएको सहमतिकोे कांग्रेसद्धारा साझा धारणा माग
काठमाडौं । नेपाली कांग्रेसले सरकार र स्वतन्त्र मधेस गठबन्धनका प्रमुख सीके राउतबीच भएको सम्झौताका केही बुँदा आपत्तिजनक भएको भन्दै अस्पष्ट रहेको बुँदाको सरकार र गठबन्धनले साझा व्याख्या गर्नुपर्ने माग गरेको छ ।सरकार स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिअनुसार ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने बुँदाले विभिन्न अ...

२५ अर्बमाथिका आयोजनामा प्रधानमन्त्रीकै हालीमुहाली

२५ अर्बमाथिका आयोजनामा प्रधानमन्त्रीकै हालीमुहाली
काठमाडौँ / सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले प्रधानमन्त्रीलाई अयोजना कार्यान्वयनको सबै जिम्मेवारी दिएको छ । उर्जा, सडक जस्ता मुख्य भौतिक पूर्वाधार आयोजनाका अधिकांश परियोजना प्रधानमन्त्रीको मा...

विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत

विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत
काठमाडौं / सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए ।...

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक
काठमाडौं / अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सील...

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब
काठमाडौँ / नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै...

सुन तस्करी प्रकरणः यसरी लम्बिदै छ न्यायाधीशमाथिको छानबिन

सुन तस्करी प्रकरणः यसरी लम्बिदै छ न्यायाधीशमाथिको छानबिन
काठमाडौं । ३८ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंका उत्पन्न भएपछि जिम्मेवारीमुक्त गरिएका उच्च अदालतका ८ न्यायाधीशमाथिको छानबिन लम्बिने भएको छ। छानबिन समितिको थपिएको एकमहिने म्याद पनि फागुन मसान्तमा सकिँदै छ। मुद्दाका सबै पक्षमाथि विस्तृत अध्ययन गर्नुपर्ने भएकाले थपिएको म्यादमा छानबिन नसकिएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर र...

किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?

किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?
काठमाडौं / राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि पदाधिकारीबीच सहमति जुट्न नसक्दा एक वर्षदेखिको प्रयास व्यर्थ बनेको छ । आयोगको अनुसन्धान महाशाखाले उल्लंघनकर्ताको सूची संकलन गरिसकेको छ । सूचीमा पूर्वप्रधानसेनापति प्यारजंग थापादेख...
trusted online casino malaysia