ठेक्काको नाममा अवैध असुली, कारवाही कस्ले गर्ने ?

ठेक्काको नाममा अवैध असुली, कारवाही कस्ले गर्ने ?
काठमाडौं । रामग्राम नगरपालिकाले नदीजन्य पदार्थमा लगाएको ठेक्कामा अनधिकृत रुपमा रकम असुली गरेको पाइएको छ। नक्कली रसिद छपाएर रकम असुली गर्दा भ्याट रकमसमेत ठगी भएको छ। आव २०७५र०७६ का लागि नगरपालिकाले तुरिया र झरही खोलामा नदीजन्य पदार्थका लागि ठेक्का लगाएको छ। दुईवटा खोलाको नगरपालिकाले ३४ लाखमा ठेक्का लगाएको हो। जसमा तुरियाको १२ लाख बढी छ भने झरहीको २२ लाख बढी रहेको नगरपालिकाले जनाएको छ । खोलाबाट न...

छाडा चौपाया समस्या बन्दैः महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने

छाडा चौपाया समस्या बन्दैः महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने
काठमाडौँ / काठमाडौँ महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने भएको छ । चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा दुई हजार सातसय रुपियाँ मात्र राजस्व उठेको छ । छाडा गाईवस्तु पक्रनु, व्यवस्थापन गर्न...

महिलाको साडी देखेपछि दुम्सी भाग्ने ! खेतबारी सारी र तन्नाले घेरिए

महिलाको साडी देखेपछि दुम्सी भाग्ने ! खेतबारी सारी र तन्नाले घेरिए
बागलुङ । किसानका खेतबारी सारी र तन्नाले घेरिएका छन् । ती सारी र तन्ना सुकाइएका पनि होइनन् । आफूहरूले लगाएको खेती दुम्सीलगायतका वन्यजन्तुले नष्ट गर्न थालेपछि तिनलाई धपाउन प्रयोग गरिएको यो नयाँ प्रविधि हो । त्यतिले मात्र पुग्दैन दिनभर बा“दर लखेट्नु र रातभर दुम्सी धपाउनु बागलुङ नगरपालिका १४ कैयाका स्थानीयको दिनचर्या बनेको छ । किसानले लगाएका आलु र अन्नबाली दिनभर बाँदरले र रातभर दुम्सीले नष्ट गर्न थाले...

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल

चीनमा पढेका ११० जना डाक्टर नेपालमा फेल
काठमाडाैं / नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या न...

मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीमा भर पर्छ : अध्यक्ष दाहाल

मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीमा भर पर्छ : अध्यक्ष दाहाल
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्। मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फ...

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए
ओखलढुङ्गा / ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् । आइातबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो ...

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी
कञ्जनपुर / निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ । सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख ...

यसरी परे सर्मथककै शंकाको घेरामा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत

यसरी परे सर्मथककै शंकाको घेरामा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत
काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले अचानक सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनका समर्थक, शुभचिन्तक र सर्वसाधारण आश्चर्यमा परेका छन् ।राउतको राजनीतिक रणनीति समर्थकले बुझ्न नसकेकै कारण उनी जनकपुर आउँदा स्वतन्त्र मधेसको नारा घन्काइएको चर्चा चलिरहेको छ । राउतको वास्तविक राजनीतिक गतिविधि भने प्रस्ट हुन सकेको छैन । सरकारसँगको सम्झौतापछि आइतबार जनकपुर आ...

सरकारी गाडीमा तस्करीकाे सामान ढुवानी

सरकारी गाडीमा तस्करीकाे सामान ढुवानी
वीरगञ्ज / हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् । आइतबार राति तस्करीको सामानसहित उक्त जिप वीरगञ्ज भन्सार नाकाबाटै पक्राउ परेपछि यो रहस्या...

नेता खुसी पार्न दरबन्दी थप्दै परराष्ट्र मन्त्रालय

नेता खुसी पार्न दरबन्दी थप्दै परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले एकै साथ ८ उपसचिव र ६ अधिकृत माग गरेको छ। संगठन तथा व्यवस्थापन सर्भे नै नगरी दुई उपसचिवको माग गरेलगत्तै सर्भेबाट ६÷६ जनाको थप दरबन्दी माग गरेको हो। सार्क स्थापनाकालदेखि उपसचिव काजमा खटाउने गरिएको भए पनि अहिले दरबन्दी माग गर्दै मन्त्रालयमा राजनीतिक परिवारका व्यक्तिको बढुवालाई तत्काल फाइदा हुनेगरी निर्णय लिन लागिएको परराष्ट्र अधिकारीको धारणा छ। ती अधिकारीका अनुसार ...
trusted online casino malaysia