सशस्त्रमा अब यस्तो व्यवस्था, गण र गुल्मबाट पनि आवेदन दिन सकिने
काठमाडौं । सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने रिक्त पदमा आवेदन दिन चाहने इच्छुक व्यक्तिको सहजताका लागि यो पटकदेखि नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार इच्छुक व्यक्तिले अबदेखि आफूलाई नजिक पर्ने सशस्त्र प्रहरीको कुनै पनि गुल्म, गण, तालिम, केन्द्र र बाहिनीमा आवेदन दिन सक्नेछन् ।यसअघि सशस्त्र प्रहरी बलले प्रधान कार्यालय र पाँचवटा बाहिनी कार्यालयबाट मात्र आवेदन लिने गथ्र्य...












