घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली
प्युठान / प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थि...

राजपा संघर्षमा, फोरम अलमलमा ,प्रदेशको सीमांकनमा समेत असन्तुष्टि

राजपा संघर्षमा, फोरम अलमलमा ,प्रदेशको सीमांकनमा समेत असन्तुष्टि
काठमाडौं। कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीले टीकापुर घटनामा जन्मकैद पाएपछि राजपाले संघर्षको सुरसार गरेको छ। साढे तीन वर्षअघि संविधानविरुद्ध भएको आन्दोलन (तात्कालीन सबै मधेसी पार्टीहरूको सहकार्यमा भएको प्रदर्शन)का क्रममा टीकापुर घटना भएको भन्दै राजपाले आफ्ना सांसदलाई अपराधी घोषणा गर्नुलाई बदनियत भनेको छ। टीकापुर घटनामा मुछिएका थिए, रेशमसहितका थारू अगुवा। कैलाली जिल्ला अदालतले बुध...

नेपालको नयाँ नक्सामा समेटियो कालापानी र लिपुलेक

नेपालको नयाँ नक्सामा समेटियो कालापानी र लिपुलेक
काठमाडौं / सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणस...

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार
रौतहट । रौतहटमा बलात्कारपछि एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेका थिए। गुजरा २ मैढा जंगलमा झाडीभित्र शंकास्पद गतिविधि भइरहेको देखेर गस्तीमा रहेको सशस्त्र वनरक्षक टोलीले तीन जना किशोरहरुले किशोरीलाई छाडेर जंगलभित्र भागेका थिए। बिहीबार दिउँसो करिब साढे तीन बजेतिर सशस्त्र वनरक्षक टोलीले किशोर–किशोरीलाई आप...

झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्रीको बिमान होल्ड भएपछि छानवीन समिति गठन

झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्रीको बिमान होल्ड भएपछि छानवीन समिति गठन
काठमाडौँ / झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक आचार्यले जानकारी दिएका छन् । ‘राडरको रेकर्...

तत्कालका लागि पानीजहाज ल्याउन कठिन

तत्कालका लागि पानीजहाज ल्याउन कठिन
काठमाडौं : जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभ...

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्
विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । नेत...

गुपचुप नारीका दुःख !

गुपचुप नारीका दुःख !
काठमाडौं ।  इँटाभट्टाको गेटमै लेखिएको छ, ‘बाल श्रममुक्त छ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा। बन्दै गरेका इँटाका आकार असरल्ल छन्। छेउछाउमा मजदुर बस्न इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरू (एककोठे छाप्रो) देखिन्छ। टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन्। च्यातिएको एकसरो लुगामा लगाएका छन्। उनीहरूका खुट्टामा चप्पल छैन। कुनै बालबालिकाले ठूला मान्छेको चप्पल लतारिरहेक...

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति
वासिङ्टन / २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उ...

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ (प्रहरीले नाम सार्वजनिक गरेको छैन)

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ (प्रहरीले नाम सार्वजनिक गरेको छैन)
काठमाडौं । प्रहरीले विप्लव समूहका एक नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा सो समूहका नेता केदार खतिवडालाई पक्राउ गरेको हो।महाशाखाको टोलीले बुधबार काठमाडौंको नयाँबजारबाट खतिवडालाई पक्राउ गरेको जनाएको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खतिवडा ललितपुर बम विस्फोटमा सं...
trusted online casino malaysia