सरकारप्रति नेकपा अध्यक्ष दाहाल निराश

सरकारप्रति नेकपा अध्यक्ष दाहाल निराश
काठमाडौं / नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको काम...

पूर्वराजा ज्ञानेन्द्रको ५ दिन लामो धार्मिक भ्रमण एका एक स्थगित

पूर्वराजा ज्ञानेन्द्रको ५ दिन लामो धार्मिक भ्रमण एका एक स्थगित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण एक साताका लागि स्थगित भएको छ । करिब डेढ महिनादेखि दमक बस्दै आउनुभएका ज्ञानेन्द्रको हिजो बुधबारदेखि हुने ५ दिन लामो धार्मिक भ्रमण स्थगित भएको हो । आमा एवम् पूर्वमुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अकस्मात् बिरामी परेपछि उहाँको भ्रमण एक साता पर धकेलिएको हो । नर्भिकमा भर्ना हुनुभएका ९१ वर्षीया रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ज्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने
काठमाडौँ / दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडा...

श्रम रोजगार बैंकको औपचारिक रूपमा कारोबार सुरु

श्रम रोजगार बैंकको औपचारिक रूपमा कारोबार सुरु
काठमाडौं । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा श्रम रोजगार बैंकले औपचारिक रूपमा कारोबार सुरु गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमबीच श्रम रोजगार बैंकको औपचारिक रूपमा घोषणा गरिएको हो । नगरले आफ्नो क्षेत्रको विकासका लागि बेरोजगार युवालाई रोजगार दिन श्रम रोजगार बैंकको स्थापनासँगै घोषणा गरेको हो । २६० जनालाई घोषण गरेकै दिनबाट औपारिक रूपमा श्रममा लगाउने उद्देश्यका साथ कार्यक्रमको घोषणा गरिएको ...

टीकापुरमा उच्च सुरक्षा सतर्कता

टीकापुरमा उच्च सुरक्षा सतर्कता
रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि कैलालीको टीकापुरमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन भएको बताए। टीकापुर बजार क्षेत्रका चोकहरुमा सशस्त्र र नेपाल प्रहरी परिचालन भएपछि सर्वसाधारणको चहलपहल बुधबार दिउँसैदेखि कम भएको छ। थारु सम्बद्ध संघर्ष समितिले रेशम चौधरीसहित सबै ११ जनालाई निःसर्...

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग
काठमाडौं । प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ। तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ। एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो। गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ। तीन म...

अब शिक्षक पनि दर्तावाल हुनुपर्ने

अब शिक्षक पनि दर्तावाल हुनुपर्ने
शिक्षण पेसामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेसामा प्रवेश गर्न चाहने र पेसामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ। त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौदा पारित भएपछि अधिकार सम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। विद्यालय शिक्षामा अध्यापन कार्यका लागि योग्य विद्यार्थीको निर्धारणका लागि काउन्सिलको स्थापना हुने भएको हो। काउन्सिलले शिक्षकहरूको...

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो
काठमाडौँ / विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ...

मालपोतको संलग्‍नतामा रामधुनी महादेव गुठीको जग्गा व्यक्तिको नाममा

मालपोतको संलग्‍नतामा रामधुनी महादेव गुठीको जग्गा व्यक्तिको नाममा
काठमाडौं । मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को एक व्यक्तिलाई झण्डै सवा करोड रुपैयाँमा बिक्री गर्ने अन्तिम समयमा जग्गा किर्तेको भेद खुलेको हो। सुनसरीको रा...

क्लब डेजाभूमाथि राजस्व छलीमा अनुसन्धान हुँदै,क्लवका सञ्चालक पक्राउ

क्लब डेजाभूमाथि राजस्व छलीमा अनुसन्धान हुँदै,क्लवका सञ्चालक पक्राउ
काठमाडौं। पटकपटक विवादमा पर्दै आएको क्लब डेजाभूमाथि सरकारले राजस्व ठगी गरेको बारेमा छानविन गर्ने भएको छ ।लामो समयदेखि उक्त क्लब सञ्चालनमा रहे पनि राज्यलाई तिर्नुपर्ने करोडौं राजस्व नतिरेको पाइएपछि छानविन प्रक्रिया अगाडि बढाउन लागेको हो ।सो क्लबले बिभिन्न देशका डीजेहरुलाई नेपाल ल्याउने तर राज्यलाई तिर्नुपर्ने मनोरञ्जन करसमेत नतिरेको फेला परेपछि प्रहरीले क्लबमाथि छानविन गर्ने क्रमलाई अगाडि बढाएको छ ...
trusted online casino malaysia