नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा

नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा
काठमाडौं / सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि । काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली सर्टिफिकेट बुझाएपछि ...

चोरीको अनौठा तरिका यस्तो, कुकुरले जुत्ता चप्पल चोरी गरेर यहाँ लान्छन

चोरीको अनौठा तरिका यस्तो, कुकुरले जुत्ता चप्पल चोरी गरेर यहाँ लान्छन
काठमाडौं । चोरीका घटना पनि थरीथरीका हुन्छन् । मानिसले गर्ने चोरीबाट विगत लामो समयदेखि हैरानी खेप्दै आएको दोलखा प्रहरीलाई अर्को अनौठो प्रकारको चोरीको घटनाले थप हैरान बनाएको छ ।अझ चोरीको सामान प्रहरी कार्यालय आसपास नै राखेकाले प्रहरी थप आश्चर्यमा परेको छ । करिब १० महिनाअघि प्रहरी नायब उपरीक्षक वासुदेव पाठक दोलखामा प्रहरी प्रमुख भएर आउँदा उनको सामु चोरीको घटना प्रमुख चुनौतीका रुपमा रहेको थियो । उन...

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला
काठमाडौँ / दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार...

इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच

इराकमा २ हजार डलरमा नेपाली युवती किनबेच
काठमाडौं / इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालम...

वैशाखदेखि नै पाइपबाटै इन्धन

वैशाखदेखि नै पाइपबाटै इन्धन
सिमरा / मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो । गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुर...

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक
काठमाडौँ / अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो ।सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् ।’ ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर...

अझै यस्तो ! १२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह

अझै यस्तो ! १२ वर्षे बालिका र ३२ वर्षिय युवाविच विवाह
काठमाडौं । १२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ । राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ । दैलेखको दल्लुमा रहेका यी दम्पत्तिको तस्विर राष्ट्रिय समाचार समितीका जिल्ला संवाददाता हिक्मत बहादुर नेपालीले खिचेका हुन् । राजधानीबाट ।

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र
बाँके / भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध निर्माण गर्यो । अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरित राप्ती नदीमा बनेको त्यो बाँधले गर्दा बाँकेका आधा दर्जनभन्दा बढी गाउँका जनता वर्षेनी डुबान, कटन र पटानमा परिरहेका छन् । ‘हा यही बाँध भत्काउनुपर्छ भनेर तत्कालीन अखिलका अध्यक्ष रवीन्द्र अधिकारी नेपालगन्ज आएका थिए, अखिल हुँदै पार्टी राजनीतिमा पुगेका रन्त खत्रीले नेकपाले पार्टी कार्यालयमा आयोजना गरेको शोकसभाम...

हिउँमा हरिशरणको यस्तो कलाकारिता

हिउँमा हरिशरणको यस्तो कलाकारिता
काठमाडौं । बिहीबार बिहानै हिउँ परेपछि काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न निस्किए। अरु दिन जाडोले ओछ्यान नछोड्ने बिहीबार बिहान घरआँगनमै हिउँ पर्न थालेपछि के बुढा, के बच्चा सबै हिउँ खेलेर रमाए।काठमाडौं उपत्यकामा २०६३ सालपछि बिहीबार बाक्लो हिउँ परेको हो। जसले गर्दा हिउँ खेल्न चन्द्रागिरी, फूल्चोकी, दामन, सिमभञ्ज्याङ, कालिञ्चोक, मुक्तिनाथ जाने गरेका उपत्यकावासील घरआँगनमै रमाए। घरआँगनमा हिउँ खेलेर...

शनिबारदेखि पुनः वर्षा सुरु हुने

शनिबारदेखि पुनः वर्षा सुरु हुने
काठमाडाैं / गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘श...
trusted online casino malaysia