एसएलसी पास उपसचिव, डिग्री पास पियन
काठमाडौं । नेपालीमा उखानै छ, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने । वर्तमान सन्दर्भमा त्यो उखान सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र ठिमी भक्तपुरसँग ठ्याक्कै मिल्छ । यहाँसम्म कि पछिल्लो समयमा सो कार्यालय ‘एसएलसी पास उपसचिव, डिग्री पास पियन’ भएको सार्कस्तरीय अफिस भनेर चिनिन थालेको छ ।
एसएलसी उत्तीर्ण सक्कली र त्यसपछिका नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा दोलखा, फस्कुका कृष्णबहादुर बस्नेत विगत २...











