आजको राशिफल : कात्तिक ३० गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्व...



