आजको राशिफल : भदौ २६ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझदेखि आफ्नो बोली-व्यवहारमा कमजोरी फेला पर्न सक्छ। लेनदेन र वादविवादमा सजग रहनुपर्ला।
बृष - इ, ...



