आजको रशिफल : जेठ २० गते शनिबार

आजको रशिफल : जेठ २० गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। बृष - इ, उ, ए, ओ, ब...

आजको राशिफल : जेठ १९ गते शुक्रबार

आजको राशिफल : जेठ १९ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। बृष - इ...

आजको राशिफल : जेठ १८ गते बिहीबार

आजको राशिफल : जेठ १८ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। ...

आजको राशिफल : जेठ १७ गते बुधबार

आजको राशिफल : जेठ १७ गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बृष - इ, उ, ए, ओ, बा...

आजको राशिफल : जेठ १६ गते मंगलबार

आजको राशिफल : जेठ १६ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ...

आजको राशिफल : जेठ १५ गते सोमबार

आजको राशिफल : जेठ १५ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिहानको मिहिनेतले पछिसम्म फाइदा दिलाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यापारमा विशेष फाइदाको योग छ। मध्याह्नपछि बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बृष - इ, उ, ए, ओ, बा, बि, ब...

आजको राशिफल : जेठ १४ गते आइतबार

आजको राशिफल : जेठ १४ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र आँटेका काममा सोचेजस्तै सफलता मिल्नेछ। बृष - इ...

आजको राशिफल : जेठ १३ गते शनिबार

आजको राशिफल : जेठ १३ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुरुमा संघर्ष गर्नु परे पनि हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। बृष - इ, उ, ए, ओ, बा...

आजको राशिफल : जेठ १२ गते शुक्रबार

आजको राशिफल : जेठ १२ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिले उपाय सुझाउन सक्छ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदै हुनेछ। बृष - इ, उ, ए...

आजको राशिफल : जेठ ११ गते बिहीबार

आजको राशिफल : जेठ ११ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा खर्चनुपर्ला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। फाइदाका लागि शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। बृष ...
trusted online casino malaysia