आजको राशिफल : चैत ३० गते बुधवार

आजको राशिफल : चैत ३० गते बुधवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। बृष ...

आजको राशिफल : चैत २९ गते मंगलवार

आजको राशिफल : चैत २९ गते मंगलवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। योजना गोप्य राखी समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउला। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। बृष - इ, उ, ...

आजको राशिफल : चैत २८ गते सोमवार

आजको राशिफल : चैत २८ गते सोमवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। बृष - इ, उ,...

आजको राशिफल : चैत २७ गते आइतवार

आजको राशिफल : चैत २७ गते आइतवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झुटा आरोप समेत आइलाग्ने समय छ। तापनि मिहिनेतले आँटेको काम सम्पादन गर्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। हुलमुलमा मालमत्ता जोगाउन सजग रहनुहोला। बृष ...

आजको राशिफल : चैत २५ गते शुक्रवार

आजको राशिफल : चैत २५ गते शुक्रवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। ...

आजको राशिफल : चैत २४ गते बिहीवार

आजको राशिफल : चैत २४ गते बिहीवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बृष - इ, उ, ए, ओ, बा...

आजको राशिफल : चैत २३ गते बुधवार

आजको राशिफल  : चैत २३ गते बुधवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, ब...

आजको राशिफल : चैत २२ गते मंगलवार

आजको राशिफल :  चैत २२ गते मंगलवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। बृष - इ, उ, ए, ओ, ...

आजको राशिफल : चैत २१ गते सोमवार

आजको राशिफल :  चैत २१ गते सोमवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। फजुल खर्च बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। चुनौती देखिएलान्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। आँटेका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला बृष - इ, उ, ए,...

आजको राशिफल : चैत १६ गते बुधवार

आजको राशिफल : चैत १६ गते बुधवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मध्याह्नदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर चिताएका काममा केही अवरोध आउनेछन्। खानपानको असन्तुलनले स्वास्थ्यमा पनि समस्या आउन सक्छ। बृष - इ, उ, ए,...
trusted online casino malaysia